कोरोना पछि नेपथ्यको 'यो जिन्दगी 'सागर

  • प्रकाशित मितिः फागुन २४, २०७७
  • 1067 पटक पढिएको
  • आयुष लिम्बु

धरान फागुन:२३  

covid19 महामारीको एक वर्षभन्दा लामो बन्दन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तिको तिर पाइला चल्न थालेको छ I गएको साताबाटै हाम्रा घर आगनमा पनि बसन्त ऋतुको आगमनसँगै मौसम परिवर्तनको संकेतहरु देखिन थालेको छ यतिबेला नै nepathiya le आफ्ना दर्शकहरुसँग आमने-सामने साक्षात्कार गरेको पनि ठीक 1 वर्ष लागेको छ I

भूकम्पकाे कारण क्षतिग्रस्त बन्नपुगेको दोलखाको एक सरकारी विद्यालय निर्माण गर्न गत वर्षको फागुन 17 गति nepthey आफूलाई प्रस्तुत गरेको थियो भृकुटीमण्डपमा आयोजित त्यो कन्सर्ट नै corona माहामारी  अगाडि भ्यानको अन्तिम प्रस्तुति बन्न पुग्योI बदलिँदो समयसँगै फरक नेपाली प्रस्तुतिहरु का विषय उत्तिकै लोकप्रिय रहँदै आएका band नेपथ्यले  फेरि सांगीतिक महोललाई निरन्तता दिने अठोट लिएको छ I यसको सुरुवात गर्दै नेपथ्यले आफ्नो एउटा सर्वकालीन दर्शकसामु हिट गीतको live video tamang Chorata दशक सामु प्रस्तुत गर्दैछ सबैले सधै सुन्दै आएको प्रत्येकजसो कन्चटमा गुञ्जिने गरेको त्यही गीत हो -

जीवनको याम क्षय दु:ख दुबै हुन्छ l

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved