धरानमा जारी गोधुली रंगीन क्लबमा ८-० को अग्रता लिदै धरान -१३ को विजयी सुरुवा

  • प्रकाशित मितिः फागुन २५, २०७७
  • 1353 पटक पढिएको
  • आयुष लिम्बु

धरान (२०७७-११-२५)-धरानमा जारी २१ औँ संस्करणको गोदुली फुटबल रनिङ कलप धरान ८ ले धरान ४ लाई ८-० को गोल अन्तरले हराऊउदै विजयी सुरुवात गरेको छI

आज धरान -१६ स्थिति धरान रङगशालामा भएको खेकमा धरान -१३ को लागी खेलको १२ औँ मिनेटमा सुशान्त राईले  गोल गरि खेलको खाता खोल I परिवर्तन कपालिले ४गोल गरेका थिए खेलमा धरान ४ का शंक नेपालले आत्माघाति गोल गर्दै धरान १३ लाई १ गोल उपहार दिएको हुनन्I

वर्डा नं:३ले आफ्नो टिमको लागि भने खेलभरी कुनै गोल गर्न सकेना हिजो भएको म्यन अफ दि म्यच धरान १३ को लागी ४ गोल गरेको परिवर्तन कपालिले घोशित हुदैै १९ शय नगद सम्मान गरेको थियोIआज दुइवटा खेल हुने वताएको छ आजको पहिलो खेल दिउसो साडे १ बजे धरान-१६ र ६ का बिच हुनेछ भने दोस्ो खेल दिउसो ३ बजे धरान -८ र १० का बिच हुने आयोजकले जानकारी दिएI

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved