महाशिवरात्री पर्वको दिन नेपाली सेनाले आज विविध कार्यक्रम गर्दै सेना दिवास मनाए दिवासको अवासरमा काठमाडौको टुँडेखेलकोस्थित सैनिक मच्मा विशेष कार्यक्रमको आयोजना गरेको छI
कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तितहरु साथै पदस्था अधिकारीहरुले प्रत्यक्ष अवलोकन गर्ने तया भएको थियोI कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने तयारी सेनाले गरेका हुन्I कार्यक्रमा परेड तथा तोप पढाइविभिन्न खालका सहरी साधनहरु उपकरण हातहतियारको समेत प्रदर्शन गरिएको थियोIJangi जङजिअडा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना बहिनी लगायतमा पनि कार्यक्रमको आयोजना गरेको थियोIकाठमाडौंमा गतवर्ष ३ हजार ६ सय को संख्यामा सेनाको janshakti सहभागि रहेता पानि कोभिड १९ को कारण यो संख्या मा घटेको सैनिक जनसम्पर्क निदेशनायले जनाएको छI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved