धरान:फागुन २९नेपाल एमालेले पार्टीका अधिकांश पदाधिकारीहरुलाई जिम्मेवारी बाट हटाएको छ I
प्रधानमन्त्रीसमेत रहनुभएका (नेकापा) एमाले अध्यक्ष पेपी शर्मा ओलीले आफु पछिया नेताहरुको बैठक बोलाएर महासचिव प्रवक्ता बाहेक सबै पदाधिकारीहरुलाई जिमेवार बाट हटाउनुु भएका छIजसमा एमाले महासचिब इश्वार पोखरेल र पाटि प्रवक्ता प्रदीपकुमार ज्ञवाली यथावात हुनुहुन्छ शुक्बार अध्यक्ष ओलीले बालुवाटारमा आफूनिकट को केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाएर बैठक राख्नुभएको थियो बैठकमा प्रधानमन्त्री ओलीले नेकपा-माओवादी केन्द्रबाट एमालेमा जानु भएको रामकुमार थाप ;बादल' लाई बागमती प्रदेश इन्चार्ज का साथै 23 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको बताउनु भयो Iत्यसैगरि बरिष्ठ माधव कुमार नेपाल एमाले विदेश बिभाग प्रमुख रहनु भएकोमा उँहलाई हटाएर ओलीले राजन भट्टराई नियुक्ति गर्नुभएको बताउनुभयो Iत्यसैगरी सुदुरपश्चिमाञ्चल प्रदेश इन्चार्ज भीम रावल हटाएर माओवादी केन्द्रबाट आउनुभएको लेखनाथ baduli नियुक्ति गर्नुभएको छ प्रदेश1इन्चाज भीम आर्यलाई हटाएर सुवास नेम्वाङलाई नियुक्ति गर्नुभएको छ कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीलाई हटाएर यमलाल कंडेललाई निउ्ति गरीएको छ प्रदेश 2 ईन्चाजमा सत्ता नारायण मण्डप ,गण्डकी पर्देश मा पृथ्वीसुब्बा गुरुङ ,lumbini parishma shankar pokhrel भने अरु रहेको छ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved