फोन गर्नुका रुखका टुप्पामा

  • प्रकाशित मितिः फाल्गुन २९, २०७७
  • 914 पटक पढिएको
  • आयुष लिम्बु

हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका मा रहेको टेलिकम सेवाले पछिल्लो समय काम गरेको छैन Iगाँउमा टेलिफोनले काम नरेपछि गाउ बाट करिब दुइ घण्टा पैदलको बाटो हिडेर यँहा नागरिकले फोन सम्पर्कमा जोडिने गरेको छ I

दैनिक दुई घन्टाको पैदल हिँडेेर डाँडामाथि रुपमा चडेर  फोन गर्नु बाध्य भएको चंखेली गाउँपालिका  अध्यक्ष  धनलाल चौलागाईंले जानकारी दिए Iभौगोलिक हिसाबले ठुलो र धेरै खोल्साखोल्सी भएको कारण उत्त गाउँपालिकामा एउटा मात्त नेपाल टेलिकमको टावार मेछायम मासीधारामा ०६६ ०६७ सालमा बनेको थियोI उत्त टावार कम क्षमताको भएकोले सिमित मात्रामा टेलिकम सेवा हुनेगर्थ्यो Iउँहाले भनुभयो अहिले  आएर टेलिकम सेवा पूर्ण रुपमा बन्द भयो त्यसै कारण दुई घण्टाको पैदल हिडेर जानुु पर्ने बाध्या भएको बताउनु telegram नभएर पनि इन्टरनेट सेवा अत्यन्तै सुस्त छ उहाँले भन्नुभयो स्थानीयको त के कुरा गर्नु आफौ 2 घण्टा पैदल बाटो हिनेर फोन सेवाकोलागि जानुपर्ने बाध्यता ,उहाँले धेरैपटक संचार मन्त्रालय ,nepal telecom मा धाउदा धाउदा हैरान भइसकेको समेत बताए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved