धरान (२०७७-११-३०)धरानमा मासु डटकम संचालनमा आएको छ Iस्वादेशमै बसेेर केहि गर्न सकिन्छ भन्ने उदेश्यले धरान १७ रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्यएको होI
मासुबजार डटकमको शुभारम्भ धरानका मेयर तिलक राईले रिबन काटेका संचालक अरुण राइले मासु बजार डटकम ४लाख रुपयाँको लगानिमा सन्चालनमा ल्यएको जानकारी दिएका छन्नIसन्चालक राइका अनुसार अहिले खशि कुखुरा र अण्डा पाइछI free होम डेलिभरिको सुविदा समेत रहेको बताएI सफा र सुलभ मुल्यमा बिक्ी गर्ने उनले बताए Iमासु बजार डटकम सन्चालनमा आए लगातै केहि युवाहरुले रिजगार समेत पाएको बताउनु भयोI आगामि दिनमा रागा लोकल कुखुराको मासु पनि बेच्ने बताएI
मेयर राइले धरान १७ दिनदिनै बजारीकरण हुँदै गएको बताएI यँहाका स्थानीय र लोकल बासीहरु वडा बासीहरु बजार खोजका लागि अन्यत्तजान जरुरि नभएको वताएI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved