सिरहाको लहान नगरपालिकामा रहेको मालपोत अकालमा ban विस्पोट हुँदा 8 जना घाइते र दुईजना गम्भीर घाइते भएका छन् Iजिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीछ्यक सुदिप राजभण्डारीले आइतबार दिउसो भएको बम विस्फोटमा परी कर्मचारीसहित ८ जना सेवाग्राही सहित घाइते भएको बताए घाइतेमध्ये दुई जना अवस्था गम्भीर र घाइतेहरूको लाहान असलमा उपचार भइरहेको एसपी भण्डारीले बताए
भर्ना स्थलमा जनक्रान्तिको मुक्तिमोर्चा (गाइट)समूह लेखिएको पर्चा भेटिएको प्रहरीले जनाए I प्राङ्गारिक अनुसन्धान बाट पेसर कुकर बम बिष्फोट गरेको प्रहरीले बताइएको छ अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved