ताप्लेजुङको अन्तिम बस्ती फक्तालुङ गाउँपालिका ओलाङ्चुङ्गोला मा गर्दा साता नेपाल टेलिकमले मोबाइल सेवा पूर्ण संचालन गरेसंगै ताप्लेजुङको ९५प्रतिशत भूभागमा मोबाइल सेवा संचालन भएको होI टेलिकमले ओलाङ्चुङ्गोलामा स्थातलाइट प्रविधि टावार विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दुरसंचार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख विरेन्द्र चेम्जोङले जानकारी दिए I समुद्र सतहदेखि तिन हजार 200 मिटर उचाइमा अवस्थित ओलाङ्चुङ्गोला मा मोबाइल सेवा सुरु भएको छ I ताप्लेजुङको सदरमुकामदेखि तीन दिनको पैदल हिँडेर ओलाङ्चुङगोला पुग्न सकिन्छ Iमोबालइ सेवा सुरु भएसँगै घरैमा बसेर आफना आफन्तहरुसँग कुराकानी गर्न सकिने भएपछि स्थानीयवासीहरु खुशी भएको फक्तालुङ गाउँपालिका वडा न:7 का अध्यक्ष क्षतेेेन शेर्पालेे बताएIओलाङ्चुङ्गोलामा ५६ घर परिवार वसोबास छI फक्ताङलुङ गाउँपालिका ७ रानि पुलदेखी ओलाङ्चुङगोला सम्म flower विस्तार गर्ने आवश्यक सामग्री 90 हजार दुवानी खर्च फक्तालुङ गाउँपालिकाले गरको फक्तालुङ गाउँपालिका का प्रवक्ता छेतेन लामाले जानकारी दिए Iयसै चालु आर्थिक बर्षमा पाथिभरा क्षेत्रमा फेदी र kalikhola shetra ma मोबाइल टावर बिस्तारै उनी चेम्जोङले बताए I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved