विनोद चौधरीको सम्पती 3 खर्व कोरानाकैवीचमा थपे ९२ अर्ब बढी सम्पति कै विचमा थप

  • प्रकाशित मितिः चैत २, २०७७
  • 908 पटक पढिएको

नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्ति एक वर्षमै 92 अर्ब रुपैयाँले बढेको छ कोरोनाको कहरबीच चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेको हुन् I विश्वका धनीहरूको सूची प्रकाशित गर्न ग्लार्बल रिच लिस्ट २०२१मा चौधरीको कुल सम्पत्ति 2. 5 बिलियन डलर देखिएको छ I यस अघी सन् 2020 को हुरुकै रिच लिस्टमा चौधरीको कुल सम्पत्ति 17 विलयन  डलर मात्र देखाएको थियो I यसैगरी सन् 2019 को लिस्टमा पनि चौधरिको सम्पति 1.7बिलियन डलर रहेको थियोI तर कोरोनाको माहामारिको समयामा भने चौधरिले आफ्नो सम्पतिमा उच्च वृद्धि गरेको तथ्यांकले देखाएको छ Iसन् 2020 अनुसार चौधरि विश्वको धनीहरूको सूचीमा 1995 आै स्थानमा रहेमा सन् 2021 मा प्रकाशित list अनुसार 195 माथि उक्लिँदै 1497 स्थानमा आइपुगेको छ I नेपाली कांग्रेसका सामुनापतातिक तर्फबाट सांसद  समेत रहेका चौधरी मुख्यगरी चाउचाउ उद्योग र होटलमा  लगानी रहेका छन् यसबाहेक इलोक्ट्रोनिक्स र वौक वित्िया स्थानमा सीजि ग्रुपका अध्यक्ष पनि हुन् I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved