नेपाल सुपर लिग (एनएसएल) को फेन्चाइज टिम धनगढी एफसीले आफ्नो मार्की खेलाडीका रूपमा विशाल राईलाई घोषित गरेका छन् I अब उनले गो डिमर्स को स्वामित्वमा रहेको धनगढीका लागि प्रमुखता stari खेलाडीको भुमिका निभाउने छन्नI mackie खेलाडीका रुपमा आउने प्रतियोगितामा कम्तीमा दुई लाख 50 हजार रुपैयाँ पाउनेछन् I नेपाली राष्ट्रिय टिमका डिफेन्डर 27 वर्षीया मिसाल ले सहित स्मारक लिग ए डिभिजनमा मछिन्द्र बाट खेल्ने गर्दछन् I यसअघि उनी मनाङ्ग मस्याङदी र झापा 11 बाट पनि खेलिसकेका छन् I सन् 2015 अगस्ट 21 मा भारतविरुद्धको खेलमा नेपाली राष्ट्रीय team can लागि डेब्यु गरेका विशालले कुल 19 कथाप जितेका छन् I
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved