धरान (२०७७-१२-०४) धरानमा जारी २१ औ संस्करणको गोधुली football रनिङ क्लपको हिजो भएको खेकमा धरान १६ ले जित निकालेको छI
धरान 16 स्थित धरान रंगशालामा भएको खेलमा धरान १६ ले धरान १७ लाई १-० गोल अन्तरकले हराउँदै धरान १६ फाइनलमा प्रवेश गरेका हुन् I धरान १६ का लागि जर्सी न:३१ खुसिमान लिम्बुले गरेको गोल नै निर्णयक गोल बन्न पुगेको हो I dharan-17 ले खेल अवधिमा कुनै पनि गोल गर्न नसकेपछी फाइनलवाट बाहिरिनु पुगेको छI
आज हुने खेलमा धरान -१४ र धरान १९ ले फाइनलका लागि प्रतिस्पर्धा गर्ने आयोजक गोधुली क्लपल जानकारी दिएI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved