हाम्रो माया प्रीति४८ बर्षको पुरानो हो एकताको हात बढाउन चाहन्छौ

  • प्रकाशित मितिः चैत्र ७, २०७७
  • 802 पटक पढिएको
  • आयुष लिम्बु

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई आजै पनि पार्टी एकताको पक्षमा रहेको बताएको छ I 

शनिबार राष्ट्रिय सभागृहमा आफूनिकट युवाहरूसँग ko belama सम्बोधन गर्दै नेपालले आफू पार्टीको अध्यक्ष केपी शर्मा ओलीसंग  छुटी हाल्ने पक्षमा नभएको बताए I कार्यक्रममा उनले भने हामी केपि शर्मा ओली विरुद्ध संघर्ष गर्छौं तर छुटिहाल्हाने  पक्षमा छैनौ I ओलीसँग मेरो माया पिरती कहाँ एक रातमा छुटिन्छ उनले प्रश्न गर्दै भने हाम्रो मायापिरती ४८ बर्ष पुरानो हो I हामो एकताको हात वढाउन चाहान्छौI 

 नेता नेपालले  सम्बोधनको क्रममा सर्वोच्चले एमाले ब्युँझने गरी  गरेको फैसलाको आलोचना गरे  सर्वोच्च ले विचित्र फैसला गरेको भन्दै उनले यसलाई मान्नुपर्ने आफूहरूको बाध्यता भएको बताए उनले भने जन्मेको बच्चा मर्दैन फेरी गर्भमा लिएर जाउ भने जस्तो फैसला आयो बच्चा जन्मी सकेको छI संगठन अस्तित्वमा आइसकेको छ तर सर्वोच्चले मानेन फैसला गलत भए पनि हामी ले बाध्य भएर लागू गर्नुपर्ने भएको छ I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved