चीनको वुहान बाट 1 बर्ष अघि फैलेको कोरोना माहामरीको प्रकोप पछिल्लो समय पुन बढ्न थालेको छ I विभिन्न मुलुकहरुले कोतोना विरुद्धको खोप प्रयोगमा ल्याएपछि संक्रमित नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ I
नेपालमा पनि लामो समय दोहोरो अङ्कमा सिमित भएको संक्रमण दर मुलुकभर हिजो एकैदिनमा 1सय 50 जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमित 30 जनाको मृत्यु भएको छ I पछिल्लो समयमा 24 घन्टाको अवधिमा विश्वभर चारलाख बढिमा कोरोना संक्रमण पुष्टि भएको छI संक्रमणका कारण एकै दिनमा 7 हजारभन्दा बढीको ज्यान गएको छ I
ब्राजिलमा सबैभन्दा बढी 93 हजार 3 सय 86 नँया संक्रमित थपिएको दिन विश्वभर 70 लाख 2 सय 15 व्यक्तिमा संकटमा पुस्टि भएको होI 24 घण्टाको अवधिमा ब्राजिलमा मात्र 1 हजार 5 सय 70 जनाको मृत्यु भएको छ महामारीको प्रकोप एशियाली मुलुकहरुमा पनि तीव्र गतिमा फैलिरहेको छ I छिमेकी मुलुक भारतमा 40 हजार 6 सय 11 जना नयाँ बिरामी फेला परेको छन I भारतमा 197 जनाको मृत्यु भएको छ I वंगलादेश,फिलिपिन्स,लगायतका एसियाली मुलुकमा पनि माहामरीको पभाव बढ्दो देखिएको छI
पछिल्लो 24 घन्टामा अमेरिकामा ४४ हजार टर्कीमा २२ हजार फन्स र पोल्यन्डमा १५ हजार नँया संकमित फेला परेको छन्नI विस्वाभर हालसम्म १२ जरोड ४२ लाख ८६ हजार ६ सय ९९ जनामा संकमण पुस्टिभएको छI कोरोनाको कारण २७ लाख ३४ हजार ९सय ६३ जना मूत्तु भइसकेको छI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved