जिब्रोले निधार छुने अच्चमका युवाक

  • प्रकाशित मितिः असार ११, २०७५
  • 1846 पटक पढिएको
  • Mausam

 सामान्य मानिसलाई आफनो जिब्रोलाई नाकको टुप्पोसम्म पुर्याउनु नै धौ धौ पर्छ । तर मोरङमा एक अचम्मका युवा छन जो जिब्रोले निधारसम्म पुर्याएर सबैलाई चकित तुल्याउँछन । मोरङको उर्लाबारी ५ झुम्रामा बसोबास गर्दै आएका मोरङको बेलबारी ११ लक्ष्मीमार्गका यज्ञबहादुर कटुवालको अदभूत कलाले सबैलाई लोभ्याउने गरेको छ ।

उनी आफनो जिब्रोलाई निधारसम्म पुर्याउन सक्छन । उनको नाकको डाँडी सामन्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्किने गरेको उनी बताउँछन । बाल्यकालदेखि नै नाक सानो रहेको भएपनी केहि समस्या नभएको तर केहि समय यता भने किरा निस्कन थालेको उनी बताउँछन ।

आर्थिक अवस्था कमजोर भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएपनि निको भएको छैन ् । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दाँतको नाममा एउटा मात्र रहेको छन् । गाउँमा (ईकु) नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताएका छन । उनलाई आफुभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर लागेको बताउँछन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved