अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी सहित 10 जनाको मृत्यु भएको छ I
अमेरिकाका प्रहरीकाअनुसार सुपरमार्केटमा एक बन्दुकधारीले आक्रमण गर्दा 10 जनाको मृत्यु भएको स्थानीय समयअनुसार दिउँसो साढे 2 बजे घटना भएको प्रहरीले जनाइएको छI प्रहरीले घटनामा संलग्न भएका आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको बताएको छ Iएजेन्सीको सहयोगमा,
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved