फिफा विश्वकप 2022 को युरोपियन छनोटमा पो्चुगकले कठिन जित हात पारेको छ I पोर्चुगले समूह भए को खेलमा अजरबैजानलाई १-० गोलले हरायो पोर्चुगलले आत्माघाती गोल को साहारामा जित निकालेको I
खेलको ३७ मिनेटमा मेड्भेदेवले आफ्नो पोस्ट मा गोल गरेको थियो I यता विश्वविजेता फ्रान्स बराबरीमा रोकेको छ I फ्रान्सलाई युकेनले 2 2 बराबरको गोलमा रोकिएको होI समूह डीको खेलमा फ्रान्सका लागि गिजम्यानले १९ मिनेटमा गोल गरेको थियोI ५७ मिनेटमा फ्रान्सका किमवेल्बले आफ्नो पोष्टमा गोल गर्दा युक्रेनलाई फाइदा पुग्यो I
यता नेदरल्याण्ड्सलाई टर्कीले ४-२ अन्तरले पराजित गरेको छ I टत्कीले जितमा एलमाजले attic गरे उनले १५, ३४ र ८९ मिनेटमा गोल गरेI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved