भारतबाट आलु आयात नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

  • प्रकाशित मितिः चैत्र 14, 2077
  • 131 पटक पढिएको
  • आयुष लिम्बु

विश्वभर फैलिरहेको कोरोना virus का  कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ I विगतको बर्षहरुमा 15 देखि 25 रुपियाँसम्म बिक्री गर्दै आइरहेको किसानले यो वर्ष भने 35 देखि 55 रुपियाँ किलोसम्म बिक्री गरेको बगैंचा  नगरपालिका-12 फाक खोलाका टिका केसीले  बताइन् I सल्यानका आलु बढीमात्रामा पोखरा, दाङ,बुटवल जाने गरेको छ खेतबारीमा पुगेर खरिदकर्ताले आलु लिएर जाने गरेको बजारको समस्या नभएको आलुखेती गर्दै आएका अगुवा कृषक चित्रबहादुर वाग्लेले बताए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved