कटुवाल हातेमालो एकता समाज नेपालको दोस्रो महाधिवेश सम्पन्न महाधिवेशबाट नयाँ कार्य समिति चयान

  • प्रकाशित मितिः चैत्र १५, २०७७
  • 1151 पटक पढिएको
  • आयुष लिम्बु

इटहरी:कटुवाल हातेमाले एकता समाज नेपालको दोस्रो महाधिवेशन सम्पन्न महाधिशनबाट अध्यक्ष: मा नगेन्द्र बहादुर कटुवाल चयान त्यसैगरी उपअदक्ष्यमा: सिद्धि बहादुर कटुवाल र सचिपमा: बल वा कटुवाल रहेका छन्न भने सहसचिपमा सिर्जना कटुवाल रहेको बताए भने कोषअद क्ष पदमा नइद् कटुवाल छन्न त्यसैगरी सदस्यहरुमा भरत कटुवाल,दिपक,रंजना, बिदा, डम्बडर वा कटुवाल, विनोद ,सन्देश गरी जम्ममा १३ जना नयाँ कार्यसमितिमा रहेको कटुवाल हातेमालो एकता समाजले  जानकारी दिएl 

कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरिने सदस्यहरु 6 जना रहेका छन् जसअनुसार तेह्रथुम जिल्लाबाट कृष्ण कटुवाल यसैगरि सुनसरीबाट दिपक कटुवाल र tika कटुवाल झुम्का बाट छिन्न भने गोरखबहादुर कटवाल धनकुटाबाट रहेका छन्नI यसैगरी डिक वा कटुवाल मोरङ,उर्लाबारी र 

उदयपुर जिल्ला बाट छन्न भने धन वा कटुवाल रहेको कटवाल हातेमालो एकता समाज नेपालले बताएI कटुवाल एकता समाज नेपालको समूहमा लेखा समितिमा :चित बाहादुर कटुवाल संंयोजकमा रहुनु भएको छ भने यसैगरी लेेखा समितिमा ३देखी ५ जनलाई लेखा सम्बन्धी ज्ञान भएका व्यक्तिहरूलाई समितिमा राखिने हातेमालो एकता समितिले  जनकारी दिए l 

सल्लाहकार समितिमा पनि ९ जना व्यक्तिहरूलाई राखिएको बताए जसअनुसार धनकुटा जिल्लामा लिला बहादुर कटुवाल र इटहरी उपमहानगरपालिकामा नेत वा कटुवाल यसैगरी धनकुटामै रहेका छन्न दुर्गा  कटवाल र काठमाडौ महानगरपालिकामा हरि कटुवाल छन्न भने हरि वाहादुर कटुवाल (इटहरी खानेपानी अधिकृत ) यस समितिमा रहेका छन् I यसैगरी सिताराम कटुवाल ,मणिद् कटुवाल,लिला माया ( टिका) कटुवाल लगायत ९ जना सहल्लाकार समितिमा रहेको कटुवाल हतेमालो एकता समाज नेपालले जानकारी दिए का छन्नI

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved