काठमाडौ:काठमाडौ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्ची पानी आज देखि उपभोोोकताको घरघरमा पुग्दै छI गत फागुन 22 गते सुन्दरीजलको प्रशोधित केन्द्रमा हालिएको पानी शुक्रबार देखि बिभिम्न स्थानमा निर्माण गरी वितरण केन्द्रमा पठाइएको थियो I तिनै बितरण केन्द्रमा सङकलन गरिएको पानी आईतवारदेखी उपभोक्ताको घर घरमा पठाउने तयारी छ I
आगामी चैत मा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी उद्घाटन गर्न तयारी छI उनीबाट भृकुटीमण्डपस्थित जडिट नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गर्ने तयारी छI त्यसअघि नै आइतबारदेखि मेलम्ची उप आयोजनाअन्तर्गत आयोजना निर्देशनालय १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छI आज सुन्दरीजल र बालाजु पानी छाड्ने तयारी रहेको छI सुन्दरीजलस्थित पानी प्रशोधित केन्द्रबाट दैनिक साढे 6 करोड लिटर पानी छाडिनेछI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved