कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी थापा र चौधरी द्वारा आत्मासमर्पण

  • प्रकाशित मितिः चैत्र १८, २०७७
  • 864 पटक पढिएको
  • समय अनलाइन

सुनसरी,ईटहरी वार्ड नं.१०स्थित संखुवासभाली थारु टोल स्थितमा मिति २०७५।०४।०९गते राति जिल्ला सुनसरी ईटहरी १०बस्ने बर्ष ३५ को सुभाष चौधरी , ऐ.ऐ. बस्ने बर्ष २५ को बिजय थापा भन्ने मदन थापा ,ऐ.ऐ बर्ष ३४ को प्रकाश ढकालले ऐ.ऐ बस्ने बर्ष ३२को कृष्ण ढकाललाई कुटपिट गरी  गम्भिर घाईतेबनाएकोमा  उपचारको क्रममा  घाईते कृष्ण  ढकालको मृत्यु भएको कर्तब्य ज्यान मुद्दामा वारदात मिति देखि नै फरार रहेका उल्लेखित प्रतिवादीहरु मध्ये सुभाष चौधरी ,बिजय थापा भन्ने मदन थापा भारतको नया दिल्लीमा लुकिछिपी बसेको  भन्ने सुचनाको आधारमा भारतिय प्रहरी सग  समन्यन गरी निज हरुको फोटो समेत  पठाई एकिन गर्ने कार्य भईरहेको  अवस्थामा  निजहरु   भारतबाट  पुनः आफ्नो गाउ घर तर्फ  फर्कि आएको  भन्ने सुचना प्राप्त भई निजहरुको वतनमा  प्रहरी परीचालन गरी  खोज तलास भईरहेको अवस्थामा आज मिति २०७७।१२।१५गते बिहान निज  सुभाष चौधरी र बिजय थापा भन्ने मदन थापा  यस कार्यालयमा   उपस्थित भएकाले थापा र चौधरीलाइ कर्तव्य ज्यान  मुद्दामा सम्मानित  सुनसरी जिल्ला अदालतबाट  हिरासतमा  राखी थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved