राप्रपा का अध्यक्ष राणाद्वारा प्रशिक्षण विभाग गठन

  • प्रकाशित मितिः असार १२, २०७५
  • 924 पटक पढिएको
  • Mausam

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले केन्द्रीय सदस्य सुरेन्द्र केसीको संयोजकत्वमा प्रशिक्षण विभाग गठन गरेको छ ।

राप्रपा का अध्यक्ष पशुपति शम्शेर राणाले १४ सदस्यीय विभाग गठन गरेका हुन् । प्रवक्ता राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिअनुसार पार्टीको विधानको दफा २१ को १४ अनुसार विभाग गठन गरिएको हो ।

विभागमा गिरिधारी परियार, गणेश यादव, सयन्द्र वान्तवा, टीकाराम थारु, सोभियत उप्रेती, कमल विष्ट, नानीमैयाँ आचार्य, गिरिधारीप्रसाद चौधरी, रामेश्वर थापा, इनु अधिकारी, मधु रिसाल, श्याम लामा र गोपी शर्मा सदस्य रहेका छन्

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved