भारतमा कोरोना भाइरसबाट एकैदिनमा ४५९ जनाको मृत्यु

  • प्रकाशित मितिः चैत्र १९, २०७७
  • 1278 पटक पढिएको
  • आयुष लिम्बु

धरान:भारतमा कोरोना भाइरस को संक्रमणबाट एकै दिनमा ४५९जनाको मृत्यु भएको छ l एकैदिनमा ४५९ जनाको मूत्तु हुदा यसबर्षको शरु भएयताको  सबैभन्दा  धेरैभएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विहिवार जानकारी दिएको छ I 

बुधवार कोरोना भाइरसबाट ४५९ जना मूत्तु भएपछि यसबर्षको प्रकोपको कारण ज्यान गुमाउनेको संख्या 1 लाख 62 हजार 926 जना पुगेको उक्त मन्त्रालयले जनाएको छ I गत जनवारीमा कोरोना संक्रमितको सैनिक संख्या १० हजार भन्दा कम भएको थियोI जनवारी २ र २६ को दिनमा भारतमा २४ घण्टामा कोरोना भाइतस संक्रमित संख्या करिब ९ हजार १०० भएको थियोI कोरोना संक्रमित उक्त संख्या यसअघि २३६ दिनहरुका सबैभन्दा कम थियोI 

हालको केहि दिनयता भारतमा कोरोना संक्रमित संक्रमणबाट मृत्यु हुनेको  सङ्ख्या बढ्न लागेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएको छI गत 24 घण्टामा 72 हजार भन्दा बढी व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण  देखेपछि  कुल संक्रमितको संख्या 1 करोड ५२ लाख ५१ हजार भन्दा बढि पुगेको छI

कुल संक्रमितमध्ये 5 लाख ८४ हजार ५६६भने आहिले पनि संक्रमित अवस्थामै रहेको छ I भने १ करिड १४ लाख ७४ हजार भन्दा बढि संक्रमण मुक्त भएका छन् भारतमा जनावर १६ corona virus विरुद्धको खोप अभियान सुरु भएको थियो I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved