पछिल्लो घण्टामा 152 जानमा कोरोना संक्रमित थपीए, एक जनाको मृत्यु

  • प्रकाशित मितिः चैत्र २०, २०७७
  • 576 पटक पढिएको
  • आयुष लिम्बु

स्वास्थ्य जनसंख्या मन्त्रालयले पछिल्लो जानकारी अनुसार बतेको २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस( कोभिड-१९ ) संक्रमण देखिएको छ I 

पछिल्लो २४ घण्टामा १ हजार २१३ नमुनाको पिसिआर परीक्षण गर्दा १५२ जनामा संक्रमण भएको पुष्टि भएको छ I यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ I बितेको २४ घण्टामा थप ६२ जनामा संक्रमित निको भएर घर फर्किएसंगै निको हुनेको कुल संख्या २ लाख ७५ हजार ८५१ पुगेको छI 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जना मूत्यु भएको छ I यसैगरी नेपालमा कोरोना संक्रमण  बाट मृत्यु हुनेको संख्या ३हजार ३२ पुगेको छI

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved