कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेहरुको हत्य

  • प्रकाशित मितिः चैत्र २१, २०७७
  • 1204 पटक पढिएको
  • आयुष लिम्बु

उत्तरी कङ्गोको किभमा युगाण्डाका विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताााएको छI युगण्डा विद्रोही समूह अलाइड डमाजयाटिन फोर्स (एडिएफा) ले कंगोको किभ प्रान्तको बनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको छ I यस आक्रमणमा परि कतिमा  पनि २९जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ I 

बेनिको नगपालिको प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्बसाधारण को शव भेटिएको जानकाति दिएको छI सो क्षेत्रमा अरु कम्तीमा पनि 50 जना सर्वसाधारण हराएको छन्नI उनीहरुलाई विद्रोहीले अपहरण गरेर लगेको यँहाका शर्मिक श्रोतले बताएI हत्याको कारण खुल्न सकेको छैन भन यहाँका सैनिकले हत्याराहरू  खोजी जारी राखेको पनि बताए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved