धनकुटा चुलीवनमा भिषण डढेलो, धनकुटा सदरमुकाम उच्च जोखिममा

  • प्रकाशित मितिः चैत्र २१, २०७७
  • 672 पटक पढिएको
  • आयुष लिम्बु

धरान:धनकुटा नगरपालिकाको वडा नम्बर - ७  चुलीवनमा आहिले  भीषण डढेेेेलो लागिरहेको छ I दिउँसोदेखि लागेको डढेलो धनवहादुुुुर पौडेल  घर पूर्ण रुपमा जलेको छ भने गोठ पनि नस्ट भएको छI डढेलो  चुलीवन र देउराली सामुुुुुदायक वनमा लागिरहेको स्थानीयवासीको भनाइ छ I आहिले धकुटामा बिजुली पुर्णरुपमा वन्द गरिएको भएको छI डढेलो लागेको स्थानहुदै बिजुलीको तार गएकोले बिजुली काटिएको बताएI 

डडेलो बस्ति नपस्ने उच्च जोखिम भएकोले आहिले धरान,इटहरी लगायतका स्थानबाट दमकल वोलाएको छI घटना स्थानमा  नेपाली सेना ,सशस्त्र प्रहरी र जनप प्रहरी संगै स्थानीयवासीहरुले डढेलो निभाउने प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तु देसार ले जानकारी दिए I 

डडेलो लायो ठाउँमा धनकुटाको 2 वटा दमकल सँगै धरानबाट गएको दमकल पनि पुगेको बताएको छ Iडढेलो उिउसो १ बजेदेखी लागेको स्थानीयको भनाइ छ I डडेलो आज नियन्त्रणमा आइसकेको छैन भने के कति क्षति भयो भन्ने बिवरण पनि आइनसकेको प्रहरीले बताए I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved