पूर्वी नेपालमा भूकम्पको धक्का

  • प्रकाशित मितिः चैत्र २३, २०७७
  • 937 पटक पढिएको
  • आयुष लिम्बु

धरान:नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ I सोमबार राती ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु भएर गएको भुकम्पको पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ I 

भुकम्पकाे धक्का ,सुसरी,मोरङ,भोकपुर,खोटाङ,संखुवासभा सहितका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छIपूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयवासीले बताइएको छ I भारतको राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल रहेको भारत राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ I

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved