धरान:बंगलादेशको राजधानी ढाकादेखी दक्षिणी क्षेत्रमा रहेको शितलल्य नदीमा यात्रुबहाक डुङ्गा डुब्दा 26 जनाको मृत्यु भएको छ I 50 जना यात्रु सवार ढुङामा कगो जहाजसंग ठोकिएर डुबेको बेलायती समाचार संस्थाले जनाएको छ I covid-19 संकमण बढेपछि भन्दै ढाकामा जोखिम बढेको भन्दै एक साताको लागि लकडाउन गरेको बेला डुङगामा भरिभराउ यात्रु सावार थिएI
पचासभन्दा बढी यात्रुहरु आजै पनि हराइरहेका छन्न भने केही यात्रुहरु पौडी खेलेर बाहिर निस्केर ज्यन बचाएको पनि वताएI
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved