दुखद खबर बिहान घाँस काट्न गएका दुइजना मूत्त फेला

  • प्रकाशित मितिः चैत्र २५, २०७७
  • 773 पटक पढिएको
  • आयुष लिम्बु

विहान घाँस काट्न गएका  दुई दिदीबहिनी मृत फेला परेको अवस्थामा भेटिएको छ सुर्खेत को पच्नपुरी नगरपालिका-6 वाविचौरवारिमा वस्दै आएका १४ वर्षीय र १५ बर्षिय दिदीबहिनी झुण्डेको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताए I

विहान 8 बजे उनीहरू घाँस काट्न नजिकैको जंगलमा गएका उनीहरुलाई त्यही 11:00 झुण्डिएको अवस्थामा स्थानीयले देखेको थिए I 14 वर्षीया किशोरी कक्षा सातमा र 15 वर्षीया बालिका कक्षा 8 मा पढ्दै आएका पनि थिएI 

शवलाई  प्रदेश अस्पताल कालागाउँ लगिएको छ I घटनाको गहिरो अनुसन्धान भइरहेको डिएपि राम घर्गतिले बताए 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved