मस्र्याङ्दीमा आएको बाढीले पुल बगायो

  • प्रकाशित मितिः भदौ २, २०७८
  • 798 पटक पढिएको
  • समय अनलाइन



दमौली

मङ्गलबार रात िपरेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालकिा-३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलब्रिजि मस्र्याङ्दी नदीले बगाएको हो ।

व्यास नगरपालकिा स्थति छाब्दी दोभानमा जडानका लाग िल्याउन लागएिको बेलब्रिजि बाढीले बगाएको जल्लिा प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तमिल्सिनिाले जानकारी दनिुभयो । उक्त बेलब्रिजि व्यास नगरपालकिा-१ र १३ जोड्ने छाब्दीखोलामा जडानका लाग िल्याउने तयारी भइरहेको थयिो । “उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थयिो, केही सामग्री ल्याइसकएिको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,” तमिल्सिनिाले भन्नुभयो ।

गत असार १७ गते आएको बाढीले छाब्दी खोलामा पुल बगाएपछ िबेलब्रिजि जडान गर्न काम अगाड िबढाइएको छ तर मस्र्याङ्दी नदीले पुलका सामग्री बगाएपछ िकाम प्रभावति हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved