को हुन् त अल्बर्ट आइन्स्टाइन
बीसौँ शताब्दीका संसारका सबैभन्दा चर्चति व्यक्तहिरूको नाम लनिे हो भने त्यो सूचीमा अल्बर्ट आइन्स्टाइनको नाम पर्छ । अझ वज्ञिानको कुरा गर्ने हो भने वा सबैभन्दा महान् वैज्ञानकिको नाम लनिे हो भने त यनिको नाम नै सबैभन्दा पहलिे आउने गर्छ । उनलाई धेरैले सापेक्षताको सद्धिान्तको प्रतपिादकका रूपमा मात्र चन्छिन् तर उनका योगदानहरू भौतकिशास्त्रमा मात्र नभई अनेकन वधिामा रहेका छन् ।
वज्ञिानको क्षेत्रमा यद िअल्बर्ट आइन्स्टाइनबाहेक अरू कसैको नाम चर्चति छ भने ती ग्याललियिो ग्याललिी, फ्रान्ससि बेकन र न्युटन मात्र हुन सक्छन् । त्यसैले त अल्बर्ट आइन्स्टाइनलाई बीसौँ शताब्दीका महान् वैज्ञानकि मानन्छि । हामीलाई उनको व्यक्तगित, सामाजकि र वैचारकि जीवनबारे कम नै थाहा छ । संसारका महान् भौतकिवादी उनी पुँजीवादी वसिङ्गतकिो आलोचक हुन् । उनले समाजवाद नै उत्कृष्ट समाज हो भनी व्याख्या गरेका छन् । वश्वि शान्त िर नःिशस्त्रीकरणको समेत अभयिन्ताका रूपमा उनी परचिति छन् । त्यसका साथै उनको व्यक्तगित जीवन पन िअनेकन उतारचढाव हुँदै अगाड िबढेको छ । आफ्नो मनमौजीपन र बर्सिने बानीले उनलाई दुःख दएि पन िती घटना नकिै रोचक लाग्दा छन् । मार्क्सवादीहरू फ्रान्ससि बेकन र अल्बर्ट आइन्स्टाइनलाई आफ्ना समाजवादी नेताहरूको सूचीमा राख्न रुचाउँछन् ।
रेफ्रजिेरेटर, फोटोइलेक्ट्रकि सेल्स, लेजर, न्युक्एरि पावर, फाइवर अप्टक्सि, सेमकिन्डक्टर आदकिो आवष्किार गरेका आइन्स्टाइनको दार्शनकि चन्तिन नकिै व्यापक र गहन थयिो । यस्ता वैज्ञानकि आवष्किार बाहेकका क्षेत्रमा पन िउनी परचिति छन् । नःिशस्त्रीकरणको अभयिानमा सक्रयिता, अमेरकिी हस्तक्षेपको वरिोध र वश्विशान्तकिो कामनाका कारण मात्र होइन अमेरकिाको गुप्तचर नकिायमा उनको वरिुद्धमा १४०० भन्दा बढी पृष्ठका अनेकन आरोपका फाइलहरू तयार गरएिका कारण उनको वचिारधारा स्पष्ट हुन्छ । उनको सोभयित मोडलप्रत िसकारात्मक धारणा थयिो । त्यस्तै पुँजीवादभन्दा समाजवाद उत्कृष्ट समाज हो भन्ने वचिार पन िउनको थयिो ।
हामी यहाँ उनका योगदानहरू तथा उनको जीवनका वविधि पक्षको सङ्क्षप्तिमा चर्चा गर्ने छौँ ।
जन्म र बाल्यकाल
आइन्स्टाइनको जन्म जर्मनीको उल्म भन्ने सहरमा मार्च १४, सन् १८७९ मा भएको थयिो । उनी कार्ल मार्क्सको मृत्यु हुनुभन्दा चार वर्षअघ िजन्मएिका थएि । त्यो दनि कार्ल मार्क्सको मृत्युको दनि पन िबन्यो । अझ महत्त्वपूर्ण के भने जसरी ग्याललियिो ग्याललिीको मृत्यु भएकै वर्ष सर आइज्याक न्युटनको पन िजन्म भएको थयिो त्यसै गरी जेम्स म्याक्सवेलको मृत्यु भएको वर्ष अल्बर्ट आइन्स्टाइनको जन्म भएको थयिो । जीवनजगत्को खोज अनुसन्धानलाई नरिन्तरता दनि प्रकृतलिे पन ियस्ता सपुतलाई जन्ममृत्युको तथिमितिसिँग मलिाइदनिु अनौठो संयोग मानन्छि ।
आइन्स्टाइन जन्मेको स्थान जर्मनीको प्रसद्धि सहर म्युनखिबाट पचासी माइल पश्चमिमा पर्छ । उनका बाबुको नाम हरमन आइन्स्टाइन र आमाको नाम पाउलनि आइन्स्टाइन थयिो । बाबु सामान्य मजदुर र व्यवसायी थएि । आमा गृहणी थइिन् । आइन्स्टाइन तीन वर्षको हुँदासम्म पन िबोल्न सकेका थएिनन् । जन्मँदा उनको टाउको सामान्यभन्दा केही ठूलो थयिो जुन पछ िशारीरकि वकिाससँगै सामान्य देखनि थाल्यो ।
स्कुले जीवन
सन् १८८० मा म्युनखि बसाइँसराइँ गरेपछ िआइन्स्टाइनका बुबा र काकाले त्यहाँ वद्यिुत् सामग्री उत्पादन गर्न थाले । उनलाई आमा-बुबाले म्युनखिको एउटा प्राथमकि क्याथोलकि स्कुलमा भर्ना गरदिएिका थएि । उनले ३ वर्ष उक्त स्कुलमा पढे । त्यसपछ िअहलिे अल्बर्ट आइन्स्टाइन जम्निासयिम नामकरण गरएिको स्कुलमा माध्यमकि शक्षिा प्राप्त गरे । सन् १८९४ मा बुबाको वद्यिुत् सामग्री उत्पादन कम्पनी घाटामा जाँदा कम्पनी बेची उनको परविार इटाली बसाइँ सर्न बाध्य भयो ।
स्कुलमा आइन्स्टाइनको आनीबानी र स्वकभाव अरू बच्चाहरूको भन्दा फरक थयिो । उनी कम बोल्ने र एकान्तप्रेमी थएि । उनी यहुदी परविारमा जन्मएिका थएि । यहुदी भएको, टाउको ठूलो भएको र अन्य बालकभन्दा फरक प्रकृतकिो भएका कारण कक्षाका अरू साथीहरू उनलाई गज्यिाउने, होच्याउने र खसिट्यिुरी गर्ने गर्थे । शक्षिकले सोधेका प्रश्नहरूको पन िउनी हत्तपत्त जवाफ दँिदैनथे । त्यसैले शक्षिकहरूले उनलाई मन्दबुद्धकिा भनी गाली गर्थे, हेप्थे र कठोर दण्ड पन िदन्थिे ।
आइन्स्टाइका बाबु उनलाई इलेक्ट्रकिल इन्जनियिरङि वषिय पढाउन चाहन्थे । तर मुख्य गरी उनलाई कक्षामा पढाइने घोकन्ते र रटन्ते तरकिा पटक्कै मन पर्दैनथ्यो । उनी बच्चाहरूलाई स्वतन्त्रतापूर्वक सोच्न र उनीहरूको इच्छाअनुसार पढ्न दनिुपर्ने कुरा सोच्दथे । स्कुलको जाँचमा भने आइन्स्टाइन राम्रो नम्बर ल्याएर पास हुन्थे । परणिामस्वरूप बस्तिारै उनी स्कुलकै राम्रो क्षमता भएको छात्रको रूपमा चनिनि थाले । अरू वषियमा भन्दा उनलाई गणतिमा बढी रुच िथयिो । गणतिमा पन िज्यामति िउनलाई बढी मन पथ्र्यो । उनले १२ वर्षको उमेरमा नै युक्लडिको ज्यामति,ि १५ वर्षको उमेरमा ल्याटनि भाषा र १६ वर्षको उमेरमा इन्टग्रिल क्याल्कुलसको गणति पन िसकिसिकेका थएि ।
१३ वर्षको उमेरमा उनले दार्शनकि कान्टको दर्शन पढेका थएि र उनी नकिै प्रभावति थएि । घोकन्ते शक्षिाको साटो उनले प्रावधिकि शक्षिा पढ्न चाहन्थे । त्यसैले उनले १८९५ मा जुरचिको स्वसि पोलटिेक्नकि ९प्रावधिकि० स्कुलमा प्रवेश परीक्षा दएि तर सफल भएनन् । उनको भौतकिशास्त्र र गणतिको दक्षताबाट प्रभावति भई त्यहाँका हेडमास्टरले ९जोस्ट वन्टिेलर जो आइन्स्टाइनको परविारसँग लामो समय नजकि रहे० उनलाई अर्गोभएिन क्यान्टोनल स्कुलमा भर्ना गरे । त्यहीँबाट उनले माध्यमकि शक्षिा पूरा गरे । १८९६ मा उनले गाणति र भौतकि शास्त्रको अध्ययन अघ िबढाए ।
आइन्स्टाइनलाई सङ्गीत धेरै मन पथ्र्यो । ६ वर्षको उमेर हुँदै उनले सङ्गीतका ज्ञाता आफ्नी आमा पाउलनिसँग भ्वाइलनि बजाउन सकिसिकेका थएि । उनी वभिन्नि नयाँ नयाँ कुराहरू सोच्न मन पराउँथे । अरू बच्चाहरूले खेलकुदमा बतिउने समय पन िउनी पढेर वा सोचवचिार गरेर बतिाउन चाहन्थे । उनी सधैँ वभिन्नि वषिय र वस्तुहरूका बारेमा सोचरिहन्थे । सानो छँदा उनी सधैँ वस्तुहरूले कसरी काम गर्छ भन्ने सोच्ने गर्थे । उनले सानैदेख िबुबा हरमन र काका ज्याकोबले बनाएका वद्यिुतीय सामग्रीहरूमा रुच िराख्थे । वद्यिुतीय सामग्री तथा तनिले काम गरेको देखेर उनी अचम्म मान्थे ।
प्रारम्भकि प्रेरणा
एक पटक आइन्स्टाइन बरिामी भए । बुबाले उनलाई खेलाउनका लाग िदशिा देखाउने कम्पास दएि । उनले कम्पासको टुप्पोले सधैँ उत्तर दशिातरि मात्र देखाएको पाउँदा आइन्स्टाइन छक्क परे । उनका बुबाले चुम्बकको शक्तलिे कम्पासको सयिोलाई उत्तरतरि तान्ने गरेको जानकारी दएि । यही प्रारम्भकि घटनाले उनमा वज्ञिानको भोक जगायो ।
आइन्स्टाइनका काका ज्याकोब पन िराम्रा र वज्ञिानका कुरामा दख्खल भएका मान्छे थएि । उनी आइन्स्टाइनले सोधेका सबै प्रश्नहरूको झर्को नमानी उत्तर दन्थिे । उनको परविारसँगै बस्ने कलेजका वद्यिार्थी म्याक्स टालमेले पन िआइन्स्टाइनका जज्ञिासाहरू हल गरदिन्थिे । उनलाई आइन्स्टाइनको जज्ञिासु स्वभाव र नयाँ नयाँ कुरा जान्न खोज्ने बानी अत िमनपथ्र्यो । त्यसैले उनी आइन्स्टाइनलाई इम्यानुअल कान्ट, चाल्र्स डार्बनि जस्ता त्यसबेलाका चर्चति वैज्ञानकिका कतिाबहरू कनिेर, खोजेर ल्याइदन्थिे । टालमेले नै आइन्स्टाइनलाई गणति र भौतकिशास्त्रका कतिाबहरू पन िल्याइदन्थिे । उनले नै आइन्स्टाइनलाई ज्यामतिगिणतिका जन्मदाता युक्लडिको कतिाब पन िजुटाइदएिका थएि ।
वास्तवमा सानोमा कम्पासले उत्तर देखाउने उनका बुबाले सकिाएकोे कुरा उनका लाग िएउटा कहाबत जस्तै थयिो । त्यसैले त्यस कुराले उनको ध्यान वज्ञिानतरि तान्यो । उनमा जागेको वज्ञिानको यो आकर्षण जीवनभर रहरिह्यो । त्यसैले उनलाई वश्वि ब्रह्माण्डका रहस्यहरू खोतल्ने दशिातरि डो७थभलसयायो । यसबाटै उनलाई ब्रह्माण्डका गोप्य नयिमहरू थाहा पाउन पन िउत्प्रेरति गरायो । उनी ब्रह्माण्डको रहस्य खोतल्न र थाहा पाउन चाहन्थे । उनले देखावटी रूपमा हल्का ढङ्गले कतिाबहरू पढेनन् । उनी कतिाबमा डुबेर पढे । फलतः उनले वज्ञिानको क्षेत्रमा क्रान्त िनै साबति भएको सापेक्षतावादको सद्धिान्त पत्ता लगाउन सफल भए ।
पढाइ सध्यिाएपछ िउनी भौतकिशास्त्रका प्राध्यापक हुन चाहन्थे तर त्यस वषियका प्राध्यापकको सफिारसिको अभावमा उनको यो इच्छा पूरा हुन सकेन । उनले पेटेन्ट कार्यालयमा पेटेन्ट अफसिरका रूपमा काम पाएका थएि । त्यहाँ काम गर्दा गर्दै उनले १९०५ मा पएिचडीको शोधपत्र जुरचि वश्विवद्यिालयमा बुझाए । उनको शोधपत्रको वषिय सापेक्षतावादको सद्विान्तबारे थयिो । त्यसमा नै उनले शक्तकिो प्रख्यात सूत्र भ.mअद्द को व्याख्या गरेका थएि । त्यसै शोधपत्रबाट उनले पएिच डीको उपाध िपन िप्राप्त गरे ।
प्रेम र वविाह
आइन्स्टाइनको प्रेम र वैवाहकि जीवन उतारचढावले भरएिको छ । उनी आफू प्रावधिकि कलेजमा अध्ययनरत हुँदाखेर िनै आफूभन्दा करबि ३ वर्ष जेठी मलभिा मारकि नाम गरेकी केटीसँग प्रेम बन्धनमा बाँधनि पुगेका थएि । मारकि भौतकिशास्त्र कक्षाको एक मात्र छात्रा थइिन् । सन् १९०३ मा आइन्स्टाइन आफ्नो प्रेमकिा मारकिसँग वैवाहकि बन्धनमा बाँधनि पुगे । वविाहपश्चात सन् १९०४ मा प्रथम पुत्र अहवर्ट र १९०६ मा दोस्रो पुत्र एडवार्डको जन्म भयो । छोराहरूको जन्मबाट आइन्स्टाइन अत्यन्तै खुशी थएि । उनीहरूबाट एक छोरीको पन िजन्म भएको थयिो । उनको यो खुसीमा कालो बादल मडारनि थाल्यो जब उनी आफ्नी श्रीमतीसँग वछिोडनिुप७थभलसयो । आइन्स्टाइन अधकि समय आफ्नो काममा नै व्यस्त हुने भएकाले उनलाई श्रीमतीले स्वीकार गररिहन सकनिन् र सन् १९०९ मा यी जोडीबीचको सम्बन्धको अन्त्य भयो अर्थात् आइन्स्टाइन र मारकिले सम्बन्ध वच्छिेद गरे । त्यसपछ िआइन्स्टाइनले आफ्नै मामाकी छोरी एलनिासँग दोस्रो वविाह गरेका थएि । भनन्छि उनकी प्रथम श्रीमतीसँग वविाहअघकिो एक सन्तान पन िथयिो । तर त्यसबारे कसैलाई पन िकेही सूचना छैन । कतपियले उक्त सन्तानको प्राकृतकि मृत्युको कुरा गर्छन् भने कतपियले केही अत्तोपत्तो नभएको बताउँछन् । उनी स्त्रीका मामलामा कमजोर थएि । उनले चठिीमार्फत उनको कम्तीमा ६ अन्य महलिासँग सम्बन्ध भएको खुल्छ ।
शान्तप्रियिता
आइन्स्टाइन शान्तप्रियि थएि । उनी अन्याय, अत्याचार र युद्धका वरिोधी थएि । त्यसैले उनले सन् १९१४ मा पहलिो वश्वियुद्ध सुरु भएपछ िसन् १९१५ मा लगि अफ नेसनको माग गर्दै गरएिको युरोपको घोषणा ९ःबलषभकतय या भ्गचयउभ० मा हस्ताक्षर गरे र लगि अफ युरोपका लाग िअपलि गरे । न्यायप्रेमी र यहुदी भएकै कारण सन् १९३३ मा जर्मनीको सत्तामा आएको हटिलरको नाजी सत्ताले पन िउनलाई देखसिहेन । उनको टाउको काटेर ल्याउनेलाई २० हजार जर्मन मार्कको घोषणा गरयिो । त्यसपछ िअमेरकिी नागरकि बनेका आइन्स्टाइनले सन् १९४५ को अगस्त ६ र ९ मा जापानमाथ िआणबकि हमला गरेर लाखौँ नर्दिोषको हत्या गर्ने अमेरकिाको कायर कार्यको पन िभर्त्सना गरे । युद्धको भयानक नरसंहारबाट आहत उनी दोस्रो वश्वियुद्धपछ िनःिशस्त्रीकरण र फेर ियुद्ध दोहोरनि नदनि वश्वि सरकारको पक्षमा जुटेर लागे । अरूमाथ िहस्तक्षेप र अन्याय गर्ने अमेरकिी नीतकिो आलोचना गर्दा उनलाई अमेरकिी सरकारले पन िकम्युनस्टिको नाममा दुःख दएिको थयिो ।
जन्मले यहुदी भए पन िआइन्स्टाइन सबै धर्मलाई उत्तकिै सम्मान गर्थे । उनी वद्विान् र वनिम्र थएि । त्यसैले उनी सबैको कदर गर्थे । राजनीतकि वचिारका हसिाबले उनी समाजवादी थएि । उनी गान्धीको वचिार र जीवनशैलीबाट वशिेष प्रभावति थएि ।
सरलता र शून्य अहमता
बच्चाहरूप्रत िआइन्स्टाइनलाई वशिेष स्नेह थयिो । त्यसैले बच्चाहरूले सोधपिठाएका प्रश्नहरूको सकेसम्म उनी आफैँ उत्तर दनिे गर्थे । एकपटक एकजना बालकिाले उनलाई गणति पढ्न आफूलाई गाह्रो भएको बारे लेखेर पठाइन् । आइन्स्टाइनले ती बालकिालाई लेखेर पढाएको जवाफको एउटा अंश यस्तो थयिो- गणति पढ्न गाह्रो भयो भनेर नआत्तउि । म तमिीलाई के वश्विास दलिाउन चाहन्छु भने मेरो गणति तम्रिोभन्दा पन िकमजोर छ । सन् १९५५ मा एउटा पूर्वप्राथमकि स्कुलका बच्चाहरूले आइन्स्टाइनलाई जन्मदनिको शुभकामना दँिदै एकजोर कफ लन्कि र एउटा टाइपनि पठाए । त्यसको वनिम्र जवाफ पन िआइन्स्टाइनले पठाएका थएि । उनले त्यो जवाफ आफ्नो मृत्यु हुनुभन्दा केही समयपूर्व ९ मार्च १९५५ का दनि मात्र लेखेका थएि ।
राष्ट्रपत िपदसमेत अस्वीकार
त्यस समयमा इजरायलको दोस्रो राष्ट्रपत िबन्नका लाग िआइन्स्टाइनलाई आएको प्रस्तावलाई पन िउनले स्वीकार गरेनन् ।
जीवनका रोचक प्रसङ्ग
आइन्स्टाइनको जीवनी धेरै रोचक प्रसङ्गहरूले भरपिूर्ण छ । उनले कहलिे पन िमोजा लगाएनन् । उनी जुत्ता पन िपालसि गर्दैनथे । आफ्ना लुगा पन िमलिाएर चटक्क पारेर लगाउँदैनथे । उनी कपाल पन िकोर्दैनथे । तर उनी गज्जबले भायलनि र पयिानो बजाउँथे । वैज्ञानकि नबनेको भए सायद उनी सङ्गीतका क्षेत्रमा रमाउँथे होलान् ।
आइन्स्टाइन नकिै भुलक्कड थएि । उनी साल, मति,ि स्थान र नाम सम्झँदैनथे । धेरैपटक उनने आफ्नो बस्ने ठेगाना र जाने गन्तव्य बर्सिएिका थएि । उनी धूमपान गर्थे । उनले गाडी चलाउन इन्कार गरे । बच्चाबच्चीमा अल िढलिा बोल्ने लक्षणलाई आइन्स्टाइन सन्ड्रिोम भनन्छि । यसरी उनको जीवन रोचक थयिो भन्न सकन्छि ।
कष्टपूर्ण जीवनभोगाइ
बालककालमा स्कुलदेख िक्याम्पससम्मको उनको अध्ययन त्यत िसुखद थएिन । उनको पारविारकि जीवन पन िसुखी हुन सकेन । उनी बसाइँ सरी पहलिे १९०१ मा स्वजिरल्यान्डको नागरकिता प्राप्त गरेका थएि । पछ िसंयुक्त राज्य अमेरकिाको नागरकि बने । यस्तो बसाइको अस्थरिताले जीवनलाई कष्टकर बनाइदयिो ।
आइन्स्टाइनको इच्छावपिरीत मृत्युपछ िउनको मस्तष्कि प्रन्स्टिनका प्याथोलोजस्टि थोमस हार्भेले नकिालेर राखेका थएि । पछ िउनका छोराको अनुमतलिे त्यसलाई टुक्रा टुक्रा पारी अनुसान्धानका लाग िपठाइयो । पछ िक्यानडाको वश्विवद्यिालयले मस्तष्किको अनुसन्धान गरी औसतभन्दा बढी प्रतशित दमिाग प्रयोग गर्ने गरेको र गणतिीय एवम् क्उबतष्बि क्षमता बढी सक्रयि रहेको तर्क प्रस्तुत गर्यो । त्यसमा उनको पेरएिटल लोब औसतभन्दा १५ प्रतशित ठूलो भएको देखाइएको छ ।
ॅसापेक्षताको सद्धिान्त अल्बर्ट आइन्स्टाइनले प्रतपिादन गरेको आधुनकि भौतकिशास्त्रको महत्त्वपूर्ण सद्धिान्त हो, जसका दुई अंश छन् । ती वशिेष सापेक्षता र सामान्य सापेक्षता हुन् । सामान्य सापेक्षता मुख्यतः गुरुत्व हो जुन ठूला पण्डिहरूबीच रहन्छ । वशिष्टि सापेक्षताले पदार्थको समय र अन्तरक्षिको प्रकृतकिो व्याख्या गर्दछ । अझ सङ्क्षेपमा वस्तु प्रकाशको गतमिा यात्रा गर्दा यसको पण्डि अनन्त हुन्छ तर यो प्रकाशको गतभिन्दा छटिो यात्रा गर्न सक्दैन । सङ्क्षेपमा भ्.ःऋद्द भनेको ऊर्जा बराबर पण्डि र प्रकाशको गतकिो वर्ग हुन्छ तथा पण्डि र ऊर्जा अदलबदल गर्न सकन्छि ।
प्रतपिादन, प्रसद्धि िर योगदानहरु
आइन्स्टाइन चन्तिनशील थएि । प्रारम्भदेख िनै उनी सापेक्षतावादको सद्धिान्त खोजमा क्रयिाशील थएि । त्यतबिेला क्वान्टम सद्धिान्तको वकिास हुँदै थयिो । यसमा प्लाङ्कको योगदान रहेको थयिो । सापेक्षतावादको सद्धिान्त खोज्ने क्रममा आइन्स्टाइनले प्रकाशको गत िकत िहुन्छ भन्ने कुरा पत्ता लगाएका हुन् । उनका अनुसार ब्रह्माण्डमा प्रकाशभन्दा चाँडो कुनै पन िवस्तु दौडन सक्दैन । आइन्स्टाइनले २६ वर्षको उमेरमा सापेक्षतावादको सद्धिान्त वषियक शोधपत्र प्रकाशति गर्न सफल भए । हालको प्रख्यात सूत्र ९भ्.ःऋ७कगउद्दस० पन ित्यसै सद्धिान्तमा पर्दछ । सैद्धान्तकि रूपमा पण्डिलाई शक्तमिा रूपान्तरण गर्न सकन्छि भन्ने कुरालाई उनले यसै सूत्रबाट प्रमाणति गरेका थएि । उनको सापेक्षतावादको प्रतपिादनले वश्व्यिापी प्रशंसा पाउन पुग्यो र उनी वश्विचर्चति बन्न पुगे ।
सुरुमा आइन्स्टाइनको सद्धिान्तप्रत िधेरै वैज्ञानकिले वास्ता गरेनन् । तर म्याक्स प्लाङ्क ती व्यक्त िथएि जसले उनको कार्यलाई चनिे । दुवैको भेटपछ िबल्ल उनी चर्चामा आए । आफ्नो शोधपत्र अन्नालेन डेर फजिकि ९ब्ललबभिल म्भच एजथकष्प० पत्रकिामा छपाएपछ िउनले संसारभर ितहल्का मच्चाइदएि । संसारका धेरै वैज्ञानकिहरूले उनको त्यो शोधपत्र पढे र प्रशंसा गर्न थाले ।
एक वर्षपछ िअर्थात् १९०६ मा उनले क्वान्टम यान्त्रकिी ९त्तगबलतगm ःभअजबलष्अक० को वषियमा अर्को शोधपत्र पन िप्रकाशति गरे । त्यसले पन िवैज्ञानकि जगत्मा हलचल ल्यायो । त्यसपछ िआइन्स्टाइनको फजिक्सिको प्रोफेसर बन्ने सपना पूरा भयो । सन् १९०९ मा जुरचि वश्विवद्यिालयले उनलाई सहायक प्रोफेसरका रूपमा नयिुक्त गर्यो । पछ िसन् १९११ मा उनी चेकोस्ला-भाकयिाको प्राग वश्विवद्यिालयमा पढाउन गए । प्रागमा उनले सूर्यग्रहणको बेला प्रकाश बाङ्गएिको दृश्य देख्न सकनिे सद्धिान्तको प्रतपिादन गरे । सन् १९१२ मा उनी पुनः जुरचि फर्के । सन् १९१४ मा उनी बर्लनिको वज्ञिान एकेडेमीमा प्रोफेसर बने । त्यहाँ उनले एकेडेमीका अध्यक्ष तथा प्रसद्धि वैज्ञानकि म्याक्स प्लाङ्कलगायत थुप्रै वैज्ञानकिहरूको सहयोगी वातावरण पाए ।
आइन्स्टाइन आफ्नो जीवनभर िवैज्ञानकि खोज अनुसन्धानमा लागरिहे । यनिै प्रतपिादनले उनलाई आधुनकि वज्ञिानका पतिा बनायो । जीवनको अन्त्यकालतरि पन िउनी एकीकृत क्षेत्र सद्धिान्त ९ग्लषष्भम ँष्भमि तजभयचथ० को खोज अनुसन्धान गररिहेका थएि । तर दुर्भाग्यको कुरा यो खोज पूरा हुन नपाउँदै उनको दुःखद् नधिन भयो ।
पागलपनलाई परभिाषति गर्दै अल्बर्ट आइन्स्टाइन भन्छन्- एउटै कार्य एउटै तरकिाले पटक पटक गर्नु तर फरक नतजिाको अपेक्षा गर्नु नै पागलपन हो । त्यसैले नववकिास, खोज, फरक प्रयास र परविर्तनले नै हामीलाई अगाड िबढाउँछ । उनको यो अभव्यिक्त िर कार्ल माक्र्सको परविर्तनसम्बन्धी दृष्टकिोणमा समानता पाइन्छ । कार्ल मार्क्स परविर्तनको मुख्य कारण समाजको असमानता र स्रोतको असमान स्वामत्विका आधारमा सर्जिति वर्गीय सङ्घर्षलाई मान्दछन् । भेदभाव, अन्धवश्विास, असमानता र नरिङ्कुशताका वरिुद्धको सङ्घर्षले नै समतामूलक र समृद्ध समाज नर्मिाणका आधार हुन् भन्ने मार्क्सवादी वचिारधारा उनको दर्शनभत्रि पर्दछ ।
दार्शनकि पक्ष
आइन्स्टाइनको समाजवाद सम्बन्धी दार्शनकि धारणा पन िकार्ल मार्क्ससँग मेल खान्छ । सन् १९४९ मा आइन्स्टाइनले मासकि समीक्षा ९समाजवादी जर्नल ॅमन्थ्ली रभ्यिु’० मा आफ्नो समाजवाद सम्बन्धी वचिार व्यक्त गर्दै लेख ९नबिन्ध० लेखेको पाइन्छ । उनको समाजवादबारेको पहलिो तर्क सामाजकिता र नैतकितातर्फ उन्मुख थयिो । उनले यसलाई मानव समाजको गन्तव्य ९साध्य० माने । वज्ञिानको उद्देश्य मानसिमा सामाजकिता र नैतकिता भर्नु होइन तथाप िवज्ञिानले ती नश्चिति उद्देश्य प्राप्तकिा लाग िसाधनहरू आपूर्त िगर्दछ । वज्ञिान साध्य होइन तर साधन हो । त्यसैले यी दर्शनबीच सान्नध्यि देखन्छि ।
अल्बर्ट आइन्स्टाइनले उक्त दार्शनकि लेखमा पुँजीवादप्रत ितीन आधारभूत आपत्त िप्रकट गरेका छन् स्
१। मानसि एक स्वतन्त्र सामाजकि प्राणी पन िहो । त्यसैले ऊ एक्लो हुनुका साथै सामाजकि पन िहुन्छ ।
२। पुँजीवादी समाजमा आर्थकि अराजकता हुन्छ । यो वशिुद्ध नाफामुखी हुन्छ । यहाँ अस्वस्थ प्रतस्पिर्धा रहन्छ ।
३। पुँजीवादी समाज असमान समाज हो ।
आइन्स्टाइनले समाधानको रूपमा असमानता रूपी ठूलो भूतलाई नर्मिूल पार्ने एक मात्र बाटो सामाजकि उद्देश्य प्राप्तकिा लाग िलक्षति शक्षिा प्रणालीसहतिको समाजवादी अर्थतन्त्रको स्थापना हो भनेका छन् । यस्तो अर्थतन्त्रमा उत्पादनका साधनमाथ िसमाजको स्वामत्वि रहन्छ र ती योजनाबद्ध रूपमा उपयोग गरन्छि । यस्तो योजनाबद्ध अर्थतन्त्र जहाँ समुदायको आवश्यकता अनुसारको उत्पादन गरन्छि, काम गर्न सक्षम सम्पूर्णमा कामको वभिाजन गरन्छि र बालालकिा तथा महलिा पुरुषको जीवनयापनको प्रत्याभूत गरन्छि । त्यसैले आइन्स्टाइन असमानताको अन्त्य र मानवीयता, नैतकिता र सामाजकिताको प्राप्तकिो बाटो समाजवाद नै भएको बताउँछन् ।
कार्ल मार्क्स र आइन्सटाइनलाई जोड्ने अर्को आधार वैज्ञानकि स्टेफन हकन्सिका मान्यताहरू पन िहुन् । उनीहरूको वचिार समाजवादी हो । क्वान्टम भौतकिशास्त्र र अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सद्धिान्तमा नकिै उपलब्ध िप्राप्त गरेका स्टेफन हकन्सिको ब्लाक होलसम्बन्धी सद्धिान्तले मात्र प्रख्यात भएका होइनन् । उनको अ ब्रफि हस्ट्रिी अफ टाइम ९समयको छोटो इतहिास० ले ब्रह्माण्डीय ज्ञानको महासागर मानव समाजलाई प्रस्तुत गरेको छ । स्टेफन हकन्सिको पछल्लिो कृत िब्रफि एन्सर टु द वगि क्वेसन्स ९ठूला प्रश्नहरूको छोटो उत्तर० मा उनी वज्ञिानका प्राकृतकि नयिमको आधारमा मानव समाज र ब्रह्माण्डीय पण्डिको भवष्यिबारे आँकलन गर्न सकनिे बताउँछन् । यद िआइन्स्टाइनले व्याख्या गरेको समाजवादलाई कार्ल मार्क्सले भौतकिवादका आधारमा व्याख्या गरेको समाज वकिासको नयिमसङ्गत रूपमा व्याख्या गर्ने हो भने भौतकिवाद र वैज्ञानकिहरूका वचिारहरूका आधारमा एकरूपता पाउन सकन्छि । यो प्राकृतकि वज्ञिानको सामाजकि प्रयोग होइन । प्राकृतकि र जैवकिीय नयिमद्वारा नै मानव उद्वकिासको वर्तमान नष्किर्ष हो । समाजवाद भवष्यि होइन ।
नोबेल पुरस्कार
आइन्स्टाइनले सन् १९२१ को भौतकि शास्त्रतर्फको वश्विप्रसद्धि नोबेल पुरस्कार प्राप्त गरे । उनले यो पुरस्कार संसारलाई चकति पार्ने सापेक्षतावादको सद्धिान्तका लाग िपाएका थएिनन् । बरु उनलाई त्यो पुरस्कार अर्को महान् खोज फोटो इलेक्ट्रकि प्रभाव ९एजयतय भ्भिअतचष्अ भााभअतक० सम्बन्धी नयिमका लाग िदइिएको थयिो । सरल र उदार हृदय भएका आइन्स्टाइनले आफूले पाएको पुरस्कारको रकम सम्बन्ध वच्छिेद भइसकेकी श्रीमतीलाई आर्थकि योगदान स्वरूप दएि । उक्त रकम त्यस बेलाको ३२२५० डलर वा स्वसि १,२१,५९२ क्रोनोर थयिो ।
नधिन
नरिन्तर वैज्ञानकि क्षेत्रमा लागरिहने क्रममा आफ्नो अर्को नयाँ सद्धिान्त प्रतपिादनलाई पूरा गर्न नपाउँदै १९५५ को अप्रलि १८ तारखिका दनि अमेरकिाको न्यु जर्सी राज्यस्थति प्रन्स्टिनमा आइन्स्टाइनको नधिन भयो । यसअघ िसन् १९३६ मा नै उनकी श्रीमती एलसिाको पन िमृत्यु भइसकेको थयिो । वश्विका महान वैज्ञानकि अल्बर्ट आइन्स्टाइनको मस्तष्किलाई उनको मृत्यु भएको ३० वर्षपछसिम्म पन िसुरक्षति राखएिको थयिो । मृत्युपश्चात् उनको मस्तष्किको अध्ययन गर्ने न्युरो सर्जनले उनको मस्तष्किमा सामान्य मानसिको भन्दा ७३ प्रतशित ग्लयिल कोषहरू अधकि रहेको तथ्य पत्ता लगाएका थएि ।
यसरी वश्विवख्यिात महान् वैज्ञानकि आइन्स्टाइनको व्यक्तत्वि नकिै उच्च थयिो । यस्तो उच्चताको पर्वतमा अरू कुनै पन िवैज्ञानकि अहलिेसम्म चढ्न सकेको छैन । वैज्ञानकिहरूमा सन्त-ऋषकिो जस्तो व्यक्तत्वि भएका उनी कट्टर शान्तविादी थएि । साथै प्रजातन्त्रवादी बनेर उनले आमूल परविर्तनको पक्षमा वकालत समेत गरे । कहलिे पन िहम्मित नहार्ने महान् वैज्ञानकि शान्तविादी, प्रजातन्त्रवादी र समाजवादी अल्बर्ट आइन्स्टाइनबाट हामी वश्विबासीहरूले धेरै कुरा सक्नि सक्छौँ । अन्त्यमा महान् वैज्ञानकि आइन्स्टाइन वश्वि मानव जगत्मा सदा-सर्वदा अमर रहरिहने छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved