प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 438 पटक पढिएको
  • समय अनलाइन

 

पछल्लिो २४ घण्टाको अवधमिा प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण भएको पुष्ट िभएको छ । एक हजार ५१४ को पीसीआर परीक्षण गर्दा ३९६ र एक हजार ४७५ को एन्टजिेन परीक्षण गर्दा ४४५ मा कोरोना सङ्क्रमण देखएिको सामाजकि वकिास मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३५ र मोरङमा १३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा तीन, पाँचथर, उदयपुर र तेह्रथुममा दुईरदुई, ताप्लेजुङ र खोटाङमा एक/एक र प्रदेश बाहरिका दुई जनामा सङ्क्रमण देखएिको हो ।


सोही अवधमिा प्रदेशमा आजै ४०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१७ महलिा र १९२ पुरुष छन् । सो अवधमिा सात महलिासहति ११ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved