वाणज्यि बैंकहरुको खराब कर्जाको दर बढेर ५० अर्ब नाघेको छ । हालै मात्र जारी २७ वटा वाणज्यि बैंकहरुको वार्षकि रर्पिोट अनुसार आर्थकि वर्ष २०७७/७८ मा बैंकहरुको खराब कर्जा अघल्लिो आर्थकि वर्षको तुलनामा २८ करोड ३५ लाखले थपएिर ५० अर्ब २० करोड रुपैयाँ पुगेको हो ।
बैंकहरुले गत आर्थकि वर्षको असार मसान्तसम्म कुल ३६ खर्ब ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थएि । सो अवधमिा बैंकहरुको खराब कर्जा अनुपात औषतमा १।३६ प्रतशित अर्थात् ५० अर्ब २० करोड रुपैयाँ रहेको बैंकर्स संघले जनाएको छ ।
यस्तै अघल्लिो आर्थकि वर्ष २०७६/७७ मा बैंकहरुले कुल २८ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा सो अवधमिा वाणज्यि बैंकहरुको खराब कर्जा अनुपात औषतमा १।७३ प्रतशित अर्थात् ४९ अर्ब ९२ करोड १० लाख रुपैयाँ रहेको थयिो ।
तुलनात्मक रुपमा अघल्लिो आर्थकि वर्षको तुलनामा गत आर्थकि वर्षमा बैंकहरुको औषतमा खराब कर्जा अनुपात ०।३७ प्रतशित बन्दिुले घटेपन िखराब कर्जाको परमिाण भने थप २८ करोड ३५ लाख रुपैयाँले थपनि पुगेको हो ।
राष्ट्रयि वाणज्यि बैंकको खराब कर्जा ५ अर्ब ९५ करोड
नेपाल बैंकर्स संघद्वारा जारी तथ्यांक अनुसार गत आर्थकि वर्षमा सबैभन्दा बढी खराब कर्जा राष्ट्रयि वाणज्यि बैंकको औसत ३।०७ प्रतशित अर्थात् अधकितम ५ अर्ब ९५ करोड पुगेको छ ।
यस्तै,नेपाल इन्भेष्टमेन्ट बैंकको २।४६ प्रतशित ९३ अर्ब ९८ करोड०,एनएमबी बैंकको २।२७ प्रतशित ९३ अर्ब ५४ करोड०,ग्लोबल आइएमई बैंकको १।४२ प्रतशित ९३ अर्ब ३९ करोड०,सटिजिन्स बैंकको २।७७ प्रतशित ९३ अर्ब ३७ करोड०,नेपाल बैंकको २।१० प्रतशित ९२ अर्ब ९६ करोड०,कृष िवकिास बैंकको १।८४ प्रतशित ९२ अर्ब ८१ करोड० रहेको बैंकर्स संघले जनाएको छ ।
यस्तै,प्रभु बैंकको १।६८ प्रतशित ९२ अर्ब ३९ करोड०,सद्धिार्थ बैंकको १।१६ प्रतशित ९१ अर्ब ९० करोड०,मेगा बैंकको १।२६ प्रतशित ९१ अर्ब ७६ करोड०,एनसीसी बैंकको १।७८ प्रतशित ९१ अर्ब ७४ करोड०,प्राइम बैंकको १।१९ प्रतशित ९१ अर्ब ६८ करोड०,र बैंक अफ काठमाण्डूको १।६७ प्रतशित ९१ अर्ब ६१ करोड० रहेको संघले जनाएको छ ।
समीक्षा अवधमिा नबलि बैंकको ०।७८ प्रतशित ९१ अर्ब ६१ करोड०,सेञ्चुरी बैंकको १।९५ प्रतशित ९१ अर्ब ५६ करोड०,कुमारी बैंकको १।०८ प्रतशित ९१ अर्ब ५४ करोड०,सनराइज बैंकको १।३८ प्रतशित ९१ अर्ब ४१ करोड,लक्ष्मी बैंकको १।२१ प्रतशित ९१ अर्ब ३२ करोड०, एनआईसी एशयिा बैंकको ०।४६ प्रतशित ९१ अर्ब २१ करोड० र सबैभन्दा थोरै एभरेष्ट बैंकको ०।१२ प्रतशित ९१ करोड ३५ लाख० खराब कर्जा रहेको बैंकर्स संघले जनाएको छ ।
बैंकबाट ऋण लएिका ऋणीहरुले समयमै आफ्नो ऋण भुक्तानी नगरदिँिदा यस्तो खराब कर्जाको दर बढ्न पुगेको हो । बैंकले कर्जा चुक्ताका लाग िराखेको अन्तमि भाखा नाघेको एक वर्षसम्म पन िऋणीले ऋण नतरिेमा त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने व्यवस्था छ । यस्तो कर्जा जुन कुनै बैंक तथा वत्तिीय संस्थाको ५ प्रतशित भन्दा बढ िगएमा जोखमि मान्ने गरन्छि
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved