बाइडेनले भने, ॅअफगानस्तिानको पछल्लिो अवस्थाको जम्मिेवार अफगानी सरकार र सुरक्षा संयन्त्र नै हो’

  • प्रकाशित मितिः भदौ 3, 2078
  • 94 पटक पढिएको
  • समय अनलाइन

 

 

अमेरकिी राष्ट्रपत िजो बाइडेनले अफगानस्तिानको पछल्लिो अवस्थाको जम्मिेवार अफगानी सरकार र त्यहाँको सुरक्षा संयन्त्र भएको दाबी गरेका छन् ।

 

राष्ट्रपत िबाइडेनले आफ्ना पछल्लिा नर्णियहरूको बचाउ गर्दै अफगानस्तिानको राजनीतकि संकटको पछाड ित्यहाँको सरकार र सुरक्षा संयन्त्र भएको बताएका हुन् ।


बुधबार एबीसी न्यूजलाई दएिको अन्तरवार्तामा राष्ट्रपत िबाइडेनले तालबिानले यत िछट्टिै सत्ता कब्जा गर्नु अपेक्षा वपिरति भएको बताए । उनले भने,ॅअफगानस्तिानमा तालबिानको सरकार बन्न सक्ने आशंका गरएिको थयिो तर यसको लाग िअझै समय लाग्ने वश्विास गरएिको थयिो ।’


उनले गोप्य सूत्रलाई उद्धृत गर्दै वर्षको अन्यतरि तालबिान सत्ता आउने सम्भावना थयिो । उनले गत जुलाईमा अफगानस्तिानमा तालबिान सत्तामा आउने सम्भावना लगभग असम्भव भएको बताएका थएि ।


अफगानस्तिानको पछल्लिो अवस्थाबारे बाइडेनले भने,ॅजसरी स्थतिीलाई नयिन्त्रणमा लइियो । मलाई लाग्दैन क ियोभन्दा उत्तम उपाय थयिो । यद िपछाड िफर्केर हेर्ने हो भने यो स्थतिी आउने कुनै पन िसम्भावना देखएिको थएिन । तर कसरी यो सम्भव भयो र यो स्थतिी आउने अर्को तरकिा के थयिो मलाई थाहा छैन ।’

बाइडेनले यो फैसलाको कुनै न कुनै मूल्य चुकाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2021 - Samayaonline.com All rights reserved