अमेरकिी राष्ट्रपत िजो बाइडेनले अफगानस्तिानको पछल्लिो अवस्थाको जम्मिेवार अफगानी सरकार र त्यहाँको सुरक्षा संयन्त्र भएको दाबी गरेका छन् ।
राष्ट्रपत िबाइडेनले आफ्ना पछल्लिा नर्णियहरूको बचाउ गर्दै अफगानस्तिानको राजनीतकि संकटको पछाड ित्यहाँको सरकार र सुरक्षा संयन्त्र भएको बताएका हुन् ।
बुधबार एबीसी न्यूजलाई दएिको अन्तरवार्तामा राष्ट्रपत िबाइडेनले तालबिानले यत िछट्टिै सत्ता कब्जा गर्नु अपेक्षा वपिरति भएको बताए । उनले भने,ॅअफगानस्तिानमा तालबिानको सरकार बन्न सक्ने आशंका गरएिको थयिो तर यसको लाग िअझै समय लाग्ने वश्विास गरएिको थयिो ।’
उनले गोप्य सूत्रलाई उद्धृत गर्दै वर्षको अन्यतरि तालबिान सत्ता आउने सम्भावना थयिो । उनले गत जुलाईमा अफगानस्तिानमा तालबिान सत्तामा आउने सम्भावना लगभग असम्भव भएको बताएका थएि ।
अफगानस्तिानको पछल्लिो अवस्थाबारे बाइडेनले भने,ॅजसरी स्थतिीलाई नयिन्त्रणमा लइियो । मलाई लाग्दैन क ियोभन्दा उत्तम उपाय थयिो । यद िपछाड िफर्केर हेर्ने हो भने यो स्थतिी आउने कुनै पन िसम्भावना देखएिको थएिन । तर कसरी यो सम्भव भयो र यो स्थतिी आउने अर्को तरकिा के थयिो मलाई थाहा छैन ।’
बाइडेनले यो फैसलाको कुनै न कुनै मूल्य चुकाउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved