सहदि रामबृक्षको २७ औ स्मृतकिो अवसरमा रामबृक्ष मञ्चको शलिान्यास

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 887 पटक पढिएको
  • समय अनलाइन

 

शहदि रामबृक्ष यादवको २७ औं स्मृत िदविसको अवसरमा धनुषामा वविधि कार्यक्रम गर िमनाएको छ ।

 

बुधबार धनुषाको नेकपा माओवादी केन्द्र धनुषाले कोरोना संक्रमण रोकथाम तथा नयिन्त्रण हुन नसकेकाले पालकिा स्तरमै सहदि रामबृक्ष यादवको स्मृत िदविस मनाएको हो ।


सो अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालकिा स्थति रामबृक्ष यादवको गृहनगरमा पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले सहदि रामबृक्ष मञ्चको शलिान्यास गरेका छन् ।

 

त्यस्तै रक्तदान कार्यक्रम समेत भएको माओवादी केन्द्र गणेशमान चारनाथ नगरका संयोजक महेशलाल यादवले जानकारी दएि । रक्तदान कार्यक्रममा ३ दर्जन व्यक्तलिे रक्तदन गरेका थएि ।


नेता मातृकाप्रसाद यादवले सहदि रामबृक्षको प्रतमिामा माल्यार्पण गर िउनको स्मरण गरेका थएि । सो कार्यक्रममा धनुषा माओवादी केन्द्रका सचवि दपिक यादव, प्रदेश सदस्यत्रय झल्कु यादव, श्याम यादव, रोशन यादव, सम्पर्क मंच का अध्यक्ष सुनतिा यादव, वाइसीएल धनुषाका संयोक सरोज यादव लगायतको उपस्थति थयिो।

सो अवसरमा गणेशमान चारनाथ नपा वडा नम्बर १० को जसपाका नेता श्रवण यादव र काँग्रेसका नेता रामपुकार यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved