प्रतरिक्षा र मदन भण्डारी वश्विवद्यिालयको नर्मिाण प्रक्रयिा तीव्र

  • प्रकाशित मितिः भदौ ३, २०७८
  • 590 पटक पढिएको
  • समय अनलाइन

 


राष्ट्रयि सुरक्षा तथा प्रतरिक्षाको वषियमा नीत िनर्मिाण एवं रणनीत ितयार गर्न जनशक्त िउत्पादन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा नर्मिाण गरनिे राष्ट्रयि प्रतरिक्षा वश्विवद्यिालयको वस्तिृत परयिोजना प्रतविेदन ९डपिआिर० तयार भएको छ ।

 

त्यस्तै मदन भण्डारी वश्विवद्यिालय नर्मिाणका लाग िपन िजल्लिाको पाँचखाल र पनौतीमा आवश्यक प्रक्रयिा सुरु गरएिको बताइएको छ । नेपाली सेनाका अनुसार पनौतीमा नर्मिाण हुन लागेको राष्ट्रयि प्रतरिक्षा वश्विवद्यिालय सञ्चालन वधिेयकको मस्यौदासमेत तयार भइसकेको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले वश्विवद्यिालयको सङ्काय र अध्यापनको वषिय छनोट गरी आवश्यक पाठ्यक्रम वकिासका लाग िप्रक्रयिासमेत थालएिको बताएका छन् । उनका अनुसार पाठ्यक्रम नर्मिाणका लाग िचार वज्ञिलाई छनोट गरएिको र बाँकी सात वज्ञि लनिे प्रक्रयिासमेत थालएिको छ ।


राष्ट्रयि सुरक्षासम्बद्ध सञ्जालको वकिास गर्नुका साथै रणनीतकि संस्कार ९स्ट्रयाटेजी कल्चर० र उच्चस्तरीय नागरकि-सैनकि सम्बन्ध वस्तिार गर्न सहयोग पुर्याउने महत्वाकांक्षी योजनासहति वश्विवद्यिालय स्थापना गर्न लागएिको हो । आर्थकि वर्ष २०८०र८१ भत्रि वश्विवद्यिालयका संरचना तयार गरी पहलिो चरणको तालमि सञ्चालन गर्ने गरी प्रक्रयिागत कार्यलाई तीव्रता दइिएको जनाइएको छ । प्रवक्ता पौड्यालका अनुसार वश्विवद्यिालयको आधारभूत साङ्गठानकि संरचना तयार गरी वस्तिृत संरचनामा लागएिको छ ।


आव २०७६र७७ को नीत,ि कार्यक्रम तथा बजेटमा राष्ट्रयि प्रतरिक्षा वश्विवद्यिालय स्थापना गर्ने घोषणा गरी वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० सहतिका प्रक्रयिा अघ िबढाइएको थयिो । चालु आवमा रु ५८ करोड बजेट वनियिोजन गरएिकामा यो वर्ष प्रतष्ठिान भवन र पुस्तकालय नर्मिाण गरनिे पौड्यालले जानकारी दएि । उक्त वश्विवद्यिालयको नर्मिाण सम्पन्न गर्न कूल रु सात अर्ब लाग्ने अनुमान गरएिको छ ।


यस्तै पाँचखालमा नर्मिाण हुने मदन भण्डारी वज्ञिान तथा प्रवधि िवश्विवद्यिालयको वस्तिृत परयिोजना प्रतविेदन ९डपिआिर० ॅग्लोबल टेण्डर’ मार्फत गराइने प्रक्रयिा थालएिको छ । ग्लोबल टेण्डरका लाग िप्रक्रयिा थालएिको वश्विवद्यिालय पूर्वाधार नर्मिाण समतिलिे जनाएको छ । गत आर्थकि वर्षमा वनियिोजति रु एक अर्ब २० करोडबाट पाँचखालमा नर्मिाण गरनिे वश्विवद्यिालयको डपिआिर तथा चत्लिाङमा नर्मिाण सुरु गरएिको पूर्वाधार नर्मिाण भइरहेको छ । वश्विवद्यिालयका लाग िचालु आर्थकि वर्षमा रु एक अर्ब ५५ करोड बजेट वनियिोजन गरएिको छ । यो बजेटको करबि १० प्रतशित चत्लिाङमा नर्मिाण हुने वश्विवद्यिालयको एउटा इञ्जीनयिरङिको शाखा समेतको हो ।

समतिकिा अनुसार वश्विवद्यिालय अन्तर्राष्ट्रयिस्तरको भएकाले डपिआिर नै ग्लोबल टेण्डरमार्फत गर्न लागएिको छ भने डपिआिरको लागत ठेकेदार कम्पनी आफैँले समतिसिँग प्रस्ताव गर्नुपर्नेछ । काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले १० हजार रोपनीभन्दा बढी जमनिमा बहुवर्षीय योजनाअनुरुप नर्मिाण हुन लागेको वश्विवद्यिालयको भौतकि संरचनासमेत अन्तर्राष्ट्रयिस्तरको हुने बताए । “प्रतरिक्षा वश्विवद्यिालय र मदन भण्डारी वश्विवद्यिालय राष्ट्रयि गौरवका आयोजना हुन्”, उनले भने । उनका अनुसार वश्विवद्यिालयको परयिोजना सम्पन्न गर्न रु ४३ अर्ब लाग्ने अनुमान गरएिको छ । वविकिा लाग िशक्षिण, मेडकिल कलेज र अस्पतालका लाग िआवश्यकीय भवन, सडक, खानेपानी, शक्षिक-वद्यिार्थीका होस्टेल, हेलप्यिाड, खेलमैदानलगायत संरचना नर्मिाण गर्ने योजना बनाइएको छ ।

वश्विवद्यिालयका लाग िआवश्यक देखएिको करबि १० हजार ३०० रोपनी सार्वजनकि जग्गा अधग्रिहणको काम सकएिको जल्लिा मालपोत कार्यालय धुलखिेलले जनाएको छ । कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार ३०० रोपनी सार्वजनकि जमनि हालै वश्विवद्यिालयको पूर्वाधार वकिास समतिकिा नाममा दाखलि ९हस्तान्तरण० को नामसारी भइसकेको हो ।

तत्कालीन मन्त्रपिरषिद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठति वश्विवद्यिालय पूर्वाधार तयारी समतिलिे वश्विवद्यिालय नर्मिाणको सम्पूर्ण प्रशासनकि जम्मिेवारी लएिको छ । सरकारले मदन भण्डारी वज्ञिान तथा प्रवधि िवश्विवद्यिालय पूर्वाधार नर्मिाण समति िगठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशति गरेको थयिो । सोहीअनुसार २०७६ मङ्सरि २३ गते वकिास समतिकिा नाममा जग्गा पास गरदिनिे नर्णिय सरकारले गरेको थयिो । सोही नर्णियानुसार अन्तर्राष्ट्रयि वश्विवद्यिालयका रूपमा स्थापति गर्न पाँचखाल र नमोबुद्ध नपाको सीमामा अवस्थति उक्त परमिाणको जग्गा वश्विवद्यिालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहने गरी जल्लिा मालपोत कार्यालयलाई जग्गा व्यवस्थापन प्रक्रयिा अगाड िबढाउन आदेश दएिको थयिो ।

मदन भण्डारी वश्विवद्यिालय नर्मिाणार्थ चनियिाँ सरकारले पन िसहयोग गर्न इच्छुक देखाएको छ । चनियिाँ राष्ट्रपत िसी जनिपङिको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको नीत,ि कार्यक्रम तथा बजेट अध्ययनपछ िमदन भण्डारी वज्ञिान तथा प्रवधि िवश्विवद्यिालय नर्मिाणार्थ सम्झौतासमेत भएको थयिो ।

यस्तै काभ्रेपलाञ्चोककै पनौती नगरपालकिा-१ चसिापानीमा मदन भण्डारी प्राद्योगकि वश्विवद्यिालय शैक्षकि/प्रशासनकि भवन नर्मिाणका लाग िइआइए तयारीका लाग िक्षेत्र नर्धिारण गर्न हालै सार्वजनकि सूचना जारी गरएिको छ । चमेना गृह ब्लक, सपङि कम्प्लेक्स, स्वीमङि पुल, मनोरञ्जन सुवधिा, सीमा पर्खाल, टेवा गारो/नदी प्रशक्षिण संरचना, पानी आपूर्त/िसरसफाइ प्रावधान, सुरक्षाका अवयव, स्टाफ आवास, खेलमैदान, अनुसन्धान केन्द्र र सूचना-सञ्चार प्रवधि िकेन्द्र नर्मिाण गर्न एक हजार ६५१ रोपनी जमनिमा सीमाङ्कन गरएिको छ । बाँस्कोटाका अनुसार पाँचखाल र पनौतीमा नर्मिाण हुने वश्विवद्यिालयका सङ्काय फरकफरक हुन् ।

सूचनामा स्थानीय तह, शैक्षकि संस्था, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्तसिँग रायरसुझाव मागएिको छ । वश्विवद्यिालय सञ्चालनपछ िनेपालमै वज्ञिान तथा प्रवधिमिा उच्चस्तरको अनुसन्धान गरी वश्विबजारमा प्रतस्पिर्धा गर्नसक्ने दक्ष जनशक्त िउत्पादन गरी नेपालबाट यस्तो जनशक्त िपलायन हुने क्रम न्यूनीकरण हुँदै जाने अपेक्षा गरएिको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved