काठमाडौं । सनराइज बैंकले भदौ महनिामा नारी वशिेष योजना सार्वजनकि गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महनिाभर वभिन्नि सेवाहरु नःिशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पन िव्यवस्था गरेको छ ।
यो योजना अन्र्तगत ग्राहकहरुलाई भदौं महनिाभर नारी बचत खाता खोल्ने महलिाहरुलाई आकर्षक ब्याजका साथै वभिन्नि ५ वटा सेवाहरु नःिशुल्क दइिने बैंकले जनाएको छ । प्रथम वर्षको लाग िनःिशुल्क दइिने सेवामा डम्यिाट, मेरो सेयर, डेबटि कार्ड, क्रेडटि कार्ड तथा लकर सेवा प्राप्त गर्न सकनिे बैंकले जनाएको छ ।
साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुवधिा पन िप्रदान गर्दै आएकोमा भदौं महनिाभर अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहलिो कारोबार गर्दा २५५ वा ३०० सम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ ।
साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महनिाभर िकर्जा लँिदा प्रशासनकि शुल्कमा ०।२५५ सम्मको छुट दनिे समेत बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved