नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो रु स्वास्थ्य मन्त्रालय भन्छ - छैन

  • प्रकाशित मितिः भदौ ४, २०७८
  • 403 पटक पढिएको
  • समय अनलाइन


फेर िभरनि थाले अस्पताल


पछल्लिो समय कोरोनाभाइरस ९कोभडि—१९० का सङ्क्रमतिको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनकि सार्वजनकि गर्ने आँकडामा सङ्क्रमतिको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर पन िबढेको छ । सङ्क्रमतिको सङ्ख्या बढेसँगै अस्पतालमा भर्ना हुने बरिामीको सङ्ख्या बढ्न थालेको अस्पतालहरूको भनाइ छ । दैनकि झन्डै ३५ सयको हाराहारीमा सङ्क्रमति भइरहेका छन् । नषिेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमति र अस्पताल भर्ना हुने बरिामीको चाप बढेको हो । सङ्क्रमतिसँगै अस्पताल भर्ना हुने दर बढेपछ िनेपालमा सङ्क्रमणको अर्को लहर सुरु भएको त होइन भनेर जनस्वास्थ्यवद्हिरुले आङ्कलन गर्न थालेका छन् ।

 

कोरोनाको दोस्रो लहरमा ग्राफ उच्च हुँदा वैशाख २८ गते एकै दनि ९ हजार ४ सय ८३ जना सङ्क्रमति भएका थएि भने २२५ जनाको मृत्यु भएको थयिो । कोरोनाको दोस्रो लहरमा सङ्क्रमणको ग्राफ ओरालो लागेपछ िपुनः बस्तिारै ग्राफ उकालो लागेर सङ्क्रमण र मृत्यु दर उकालो लागेकाले तेस्रो लहर सुरु भएको जनस्वास्थ्यवद्हिरुले बताउन थालेका छन् ।


कोरोना सङ्क्रमण र अस्पताल भर्ना हुने बरिामी ह्वातै बढेकाले कोरोना सङ्क्रमणको नयाँ लहरको सुरुवाती भएको इपडिमियिोलोजी तथा रोग नयिन्त्रण महाशाखाका पूर्व प्रमुख डा।बाबुराम मरासनिीको आङ्कलन छ । ॅअघल्लिो लहरमा सङ्क्रमति, अस्पताल भर्ना हुने दर र मृत्यु हुने दर पकि पाइन्टमा पुरेर बस्तिारै ग्राफ तल झेरेपन िबस्तिारै माथमिाथ िसर्दै गएकाले यो नेपालमा नयाँ छालको सुरुवात हो,’ डा। मरासनिी भन्छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved