सवा लाख व्यक्त िदोस्रो मात्राको खोपको पर्खाइमा

  • प्रकाशित मितिः भदौ ४, २०७८
  • 651 पटक पढिएको
  • समय अनलाइन

 

 

 

कोभडि-१९ वरिुद्धको पहलिो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्त िदोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभशिल्डि, चीनबाट प्राप्त भेरोसेल र अमेरकिाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।

 

जल्लिा स्वास्थ्य कार्यालयका तथ्याङ्क अधकिृत चुडामण िलुइँटेलका अनुसार जल्लिामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तलिे कोभडिवरिुद्धका वभिन्नि खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उहाँले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दनिुभयो । त्यसमध्ये दुई मात्रा ९पूर्ण खोप० लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन् ।


जल्लिामा ६२ हजार ११९ ले भारतबाट प्राप्त कोभशिल्डि र ४९ हजार २८५ व्यक्तलिे अमेरकिाबाट प्राप्त जोनशन खोप लगाएको छ । जोनशन खोप एक मात्रा लगाउँदा पूर्ण हुन्छ भने कोभशिल्डि र भेरोसेल दुई मात्रा लगाउनैपर्ने हुन्छ । कोभशिल्डिको पहलिो मात्रा लगाएका ६५ वर्षमाथकिा ५३ हजार ३७६ ज्येष्ठ नागरकि दोस्रो मात्राको पर्खाइमा छन् । आठ हजार ७४३ जना फ्रन्टलाइनरले मात्र कोभशिल्डिको दुवै मात्रा लगाउन पाएका छन् ।


जापानबाट आएको अस्ट्राजेनकिा खोप कोभशिल्डिसँग मल्दिो छ । कोभशिल्डिको एक डोज लगाएर दोस्रो डोजको पखाईमा बसेका ज्येष्ठ नागरकिलाई अस्ट्राजेनकिा खोप लगाउने तयारी भइरहेको छ । त्यसका लाग िजल्लिामा २४३ खोप केन्द्र सञ्चालन गरएिको लुइँटेलले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved