झापाको दमकका तीन साहत्यिकार भारतीय साहत्यि अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहत्यिको नयाँ आयाम साइनोका प्रतपिादक माननिु हुने दमकका खेमलाल पोखरेलसहति तोयानाथ चापागाईँ र वष्णिुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहत्यि अवार्डबाट पुरस्कृत भएका हुन् ।
वश्वि अङ्ग्रेजी साहत्यिमा वशिेष योगदान पु७थभलसयाएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहत्यि अवार्ड प्रदान गरएिको जनाइएको छ । दविसका उपलक्ष्यमा वश्वि अङ्ग्रेजी साहत्यिकारको छाता संस्था मोटभिसिनल स्ट्रप्सि र गुजरात साहत्यि एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।
अवार्ड पाउने छ अङ्ग्रेजी साहत्यिकार नेपालीहरूमा कृष्ण चाम्लङि, तुलसी श्रेष्ठ र हुम आले हुन् । अवार्ड बर्सेन िभारत स्वतन्त्रता दविसका सन्दर्भमा आयोजक संस्था मोटभिसिनल स्ट्रपिका संस्थापक सजिु एच पालथिाजेथ र गुजरात साहत्यि एकाडेमीका संस्थापक डा वष्णिु पाण्डेयले वतिरण गदै आएका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved