यूईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधकिा लाग िप्रमियिर लगिका तीनजना खेलाडी अन्तमि सूचीमा पर्न सफल भएका छन् । यस उपाधकिा लाग िचेल्सीका मडिफल्डिरद्वय जर्गन्हिो र एन्गोलो कान्टे र म्यानचेस्टर सटिीबाट केभडि ड िब्रुयना भड्निे भएका हुन् ।
अवार्डको ११ वर्षको इतहिासमा पहलिोपटक अन्तमि तीन फाइनलस्टि मडिफल्डिर भएको यो पहलिो अवसर हो । जोर्गन्हिो र कान्टेले चेल्सीसँग च्याम्पयिन्स लगिको उपाध िजतिेका छन् भने जोर्गन्हिोले यूरो २०२० को उपाधसिमेत हात पारेका छन् । ड िब्रुयनाले सटिीबाट प्रमियिर लगिको उपध िजतिेका छन् । गत सजिन यो उपाध िरोबर्ट लेवान्डोस्कीले जतिेका थएि ।
उता, वर्षको उत्कृष्ट पुरुष प्रशक्षिकमा म्यानचेस्टर सटिीका पेप ग्वार्डओिला, चेल्सीका थोमस टुकल र इटालीका रोबर्टो मान्चनिीबीच प्रतस्पिर्धा हुने भएको छ । महलिा प्रशक्षिकको अन्तमि सूचीमा चेल्सीकी एमा हेयेस, बार्सलिोनाका पूर्व प्रशक्षिक लुइस कोर्टेस र स्वीडेनका पटिर गेरहार्डसन रहेका छन् ।
उत्कृष्ट महलिा खेलाडीको उपाधकिा लाग िबार्सलिोनाका च्याम्पयिन्स लगि वजिेता जेनी हेरमोसो, लेइकी मार्टेन्स र एलेक्सयिा पुटेलासबीच भडिन्त हुने भएको छ ।
यो पुरस्कार आगामी २६ अगस्तका दनि च्याम्पयिन्स लगिको समूह चरण घोषणाका बेला प्रदान गरनिेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved