१० बुँदे कार्यान्वयन नहुँदा एकता भएन, कार्यान्वयन गर्नुपर्ने कमरेड ओलीले हो स् घनश्याम भुसाल

  • प्रकाशित मितिः भदौ ४, २०७८
  • 1696 पटक पढिएको
  • समय अनलाइन

नेकपा एमालेभत्रि माधव-झलनाथ समूहको पहचिान बनाएका स्थायी कमटिीका ९ जना नेताले अन्ततः तेस्रो धार जन्माएका छन् । नयाँ पार्टी दर्ता गर्ने बेलामा माधव नेपालको साथ छाडेर तेस्रो धार बनाउनेहरुमा घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, गोकर्ण वष्टि, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

माधव समूहले जुन दनि नर्विाचन आयोगमा नयाँ पार्टी दर्ताका लाग िनविेदन दयिो, सोही दनि बेलुका एमाले उपमहासचवि घनश्याम भुसाल केपी ओलीलाई भेट्न बालकोट पुगेका थएि ।

भुसालले कार्यदलबाट सफिारसि गरएिको १० बुँदे सहमत िअक्षरशः पालना भएको अवस्थामा अहलिे पन िएमालेको एकता बचाउन सकनिे दाबी गरेका छन् । तर, यो १० बुँदे कार्यान्वयन गर्ने मुख्य जम्मिेवार अध्यक्ष केपी ओली नै भएको उनी बताउँछन् । १० बुँदे अरक्षरशः कार्यान्वयन नभए एमालेभत्रि एकता पक्षधर नेता-कार्यकर्ताहरुले ठूलो वद्रिोह गर्ने र दम्भीहरुलाई ठीक ठाउँमा ल्याउने भुसालको प्रक्षेपण छ ।


एमालेमा बैचारकि नेताको छव िबनाएका भुसाल भन्छन्, ॅनेकपा एमालेमा एकता पक्षधरता नै बढी छ । एमालेको मूल प्रवृत्त िभनेको एकता नै हो । यसले गर्दा म त क्षतिजिमा कहीँ एकता पक्षधरहरुको ठूलो वद्रिोहको सम्भावना देख्छु । यहाँभत्रिका अहंकार, दम्भ।।। यी सबै कुराका वरिुद्ध यद िहामीले चाँडो सोचेनौँ भने तनिीहरु ९एकता पक्षधरहरु० ले ठीक ठाउँमा ल्याउँछन् ।’


आखरि, बालकोटमा केपी ओली र भुसालबीच के कुराकानी भयो रु एमालेमा वकिसति पछल्लिो परस्थितिलिाई तेस्रो धारका नेताहरुले कसरी हेररिहेका छन् रु यनिै वषियमा केन्द्रति रहेर रातोपाटीले एमाले नेता भुसालसँग अन्तरवार्ता गरेको छ । प्रस्तुत छ- एमालेका तेस्रोधारका नेता भुसालसँग गरएिको कुराकानीको सम्पादति अंश स्

माधव नेपालले नयाँ पार्टी बनाउँदा त्यसमा सहभागी हुनुभएन, तपाईहरु अब केपी ओलीतरिै लाग्नुभएको हो रु

होइन । हामी १० बुँदेको तयारीमा सामूहकिरुपमा नै लाग्यौं । ओली र माधव कमरेड दुबैजना बसेर कार्यदल बनाउनुभयो । दइिएको कार्यादेशभत्रिै हामीले १० बुँदे तयार गर्यौं । त्यो वहाँहरुसमेतको राय, सल्लाह र सुझावमा तयार गरएिको हो । पार्टीलाई हामीले कसरी एकतावद्ध पार्न सकन्छि, वधि िकहाँ बग्रिएिको छ, कहाँ भत्कएिको छ, त्यो वधिकिो पुनस्र्थापना कसरी गर्न सकन्छि, भन्ने हसिाबले हामीले १० बुँदे तयार गर्यौं । तर, त्यो १० बुँदेको कार्यान्वयन जसरी हुनुपथ्र्यो, त्यो कार्यान्वयन भएन ।

कमरेड केपी ओलीको स्थायी कमटिीको बैठक बस्दाखेर िहामीले त्यो बैठकमै गएर भन्यौं, अहलिे यो बैठक रोक्नोस्, १० बुँदेअनुसार अगाड िबढौं । तर, उहाँले त्यसमा ध्यान दनिुभएन । गर्दै-गर्दै उहाँ नरिन्तर अगाड िबढरिहनुभयो । यस अर्थमा १० बुँदे उहाँहरुले लागू गररिाख्नुभएको छैन, जसले अहलिेको परस्थिति िबन्यो । तर, अझै पन िहामी पार्टी एकताकै पक्षमा हो । त्यसैले १० बुँदेको इमान्दार कार्यान्वयन होस् भन्ने नै हो हाम्रो ।

१० बुँदे कार्यान्वयन भएन भन्नुभयो, यसमा बढी दोषीचाहँि को हो रु केपी ओली क िमाधव नेपाल रु वहिीबार रात ि९ जनाका तर्फबाट जारी गरएिको वज्ञिप्तमिा पन ियहाँहरुले ॅनेताहरुले १० बुँदे सफिारसिलाई ग्रहण गर्न र लागू गर्न नसक्दा पार्टी जभिाजनको अवस्था आयो’ भन्नुभएको छ । ॅनेताहरु’ भन्नाले ओली-नेपाल दुबैजना दोषी देखाउन खोज्नुभएको हो रु

हाम्रो माधव-झलनाथ समूहमा भएका छलफल, लखितहरुका आधारमा हामीले १० बुँदे गरेका हौं । आफैंले तोकेका आधारहरुमा १० बुँदे भएपछ ित्यसमाथ िहामी कसैले पन िप्रश्न उठाउनुहुँदैन । तर, यसको कार्यान्वयनको जम्मिा भने फेर िओली कमरेडकै हो । यसले गर्दा १० बुँदे कार्यान्वयनको जम्मिाचाहँि उहाँले लनिुपर्छ । अरुको जम्मिेवारी भनेको त सहायक जम्मिेवारी हो ।

म अर्को अध्यक्ष बनाएर अगाड िजान तयार हुनुहोस् भन्न ९बालकोट० गएको हुँ ।

तपाईले यसबीचमा बालकोटमा अध्यक्ष केपी ओलीलाई पन िभेट्नुभयो । १० बुँदे कार्यान्वयन हुनुपर्छ भन्दा उहाँको प्रतक्रियिा के थयिो रु

उहाँले बीचमा बोल्नुभएको थयिो, दुईजना अध्यक्ष बनाएर भए पन िहामीले हाम्रो समस्यालाई समाधान गरौं, यसमा म तयार छु भनेर ओली कमरेडले भन्नुभएको थयिो । पछचिाहँि त्यो च्याप्टर क्लोज भो भन्नुभयो । मैले उहाँलाई भनें, त्यो च्याप्टर ओपन थयिो, क्लोज गर्नुभो, फेर िओपन गर्नोस् । र, त्यो तहमा गएर भए पन िपार्टीलाई एकतावद्ध बनाऔं । दुईजना अध्यक्ष राखौं । माधव नेपाललाई अध्यक्ष बनाऔं, तपाई अध्यक्ष हुँदैहुनुहुन्छ । यसरी अगाड िबढौं भन्ने कुरा गर्न ९बालकोट० गएको थएिँ । त्यहाँ १० बुँदेलाई कायान्वयन गरौं भन्ने कुरा भएको थयिो ।

अध्यक्षले के भन्नुभयो त रु

म अर्को अध्यक्ष बनाएर अगाड िजान तयार हुनुहोस् भन्न ९बालकोट० गएको हुँ । उहाँले भन्नुभयो, जेठ २ मा जाने र अर्को अध्यक्ष बनाउने भन्ने चाहँि तार्ककिरुपले पन िनमल्निे कुरा छन् । त्यतखिेरचाहँि ल माधवजी साँच्चकिै समस्या समाधान गर्न तयार हो भने दुईटै अध्यक्ष बनाउन म तयार छु भन्या हो, तर, उहाँ ९माधव नेपाल० आफैं त्यतखिेर तयार नभएपछ िमैले यो क्लोज भयो भनेको हो । अब पुरानै एजेण्डाहरुमा फर्की फर्की गएर हुँदैन । वधिसिम्मतरुपमा म अगाड िबढ्न तयार छु ।

अध्यक्ष ओलीसँगको भेटमा तपाईले १४ जना सांसदमाथ िभएको कारवाही फर्तिा गरयिोस् भन्नुभयो होला, त्यसमा चाहँि ओलीको जवाफ के थयिो रु

हो, भनें । उहाँले भन्नुभयो, ॅयत्रा-यत्रा गल्ती गर्ने रु कतपिटक कारवाही फर्तिा लनिे रु स्पष्टीकरण मागयिो, कारवाही गरयिो । हरेक पटक यो समस्या समाधान होस् भनेर म हँिडे ।’

ठोस, मूर्त कुरा भएन । यसले गर्दा पार्टी एकताप्रत िअध्यक्षका हसिाबले उहाँको जुन चासो, चन्तिा हुनुपर्ने हो, त्यो मैले देखनिँ । म नरिाश भएर फर्केको हुँ ।

 

तर, यो समस्या समाधान नहुञ्जेलसम्म त मैले यो गरें, त्यो गरें भन्ने कुराको के अर्थ हुन्छ र । समस्या समाधान भयो क िभएन रु अध्यक्षको हसिाबले यो पार्टीमा जे बतिरिाखेको छ, त्यसको जम्मिा त ओलीजीले लनिुपर्छ । मुख्य जम्मिा उहाँको हो । अरुको पन िछ, मेरो पन िछ । तर, यसको मुख्य जम्मिेवारी त ओली कमरेडले लनिुपर्छ । यनिै वषियमा कुरा भयो हाम्रो ।

उसोभए, त्यो छलफलमा १० बुँदेको कार्यान्वयन, दुई अध्यक्ष राख्ने वषिय र १४ जनामाथकिो कारवाही फर्तिाको वषियमा अध्यक्ष ओलीले आशावादी कुरो गर्नुभएन रु

अँ । ठोस, मूर्त कुरा भएन । यसले गर्दा पार्टी एकताप्रत िअध्यक्षका हसिाबले उहाँको जुन चासो, चन्तिा हुनुपर्ने हो, त्यो मैले देखनिँ । त्यसअर्थमा म नरिाश भएर फर्केको हुँ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved