नेकपा एमालेभत्रि माधव-झलनाथ समूहको पहचिान बनाएका स्थायी कमटिीका ९ जना नेताले अन्ततः तेस्रो धार जन्माएका छन् । नयाँ पार्टी दर्ता गर्ने बेलामा माधव नेपालको साथ छाडेर तेस्रो धार बनाउनेहरुमा घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, गोकर्ण वष्टि, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
माधव समूहले जुन दनि नर्विाचन आयोगमा नयाँ पार्टी दर्ताका लाग िनविेदन दयिो, सोही दनि बेलुका एमाले उपमहासचवि घनश्याम भुसाल केपी ओलीलाई भेट्न बालकोट पुगेका थएि ।
भुसालले कार्यदलबाट सफिारसि गरएिको १० बुँदे सहमत िअक्षरशः पालना भएको अवस्थामा अहलिे पन िएमालेको एकता बचाउन सकनिे दाबी गरेका छन् । तर, यो १० बुँदे कार्यान्वयन गर्ने मुख्य जम्मिेवार अध्यक्ष केपी ओली नै भएको उनी बताउँछन् । १० बुँदे अरक्षरशः कार्यान्वयन नभए एमालेभत्रि एकता पक्षधर नेता-कार्यकर्ताहरुले ठूलो वद्रिोह गर्ने र दम्भीहरुलाई ठीक ठाउँमा ल्याउने भुसालको प्रक्षेपण छ ।
एमालेमा बैचारकि नेताको छव िबनाएका भुसाल भन्छन्, ॅनेकपा एमालेमा एकता पक्षधरता नै बढी छ । एमालेको मूल प्रवृत्त िभनेको एकता नै हो । यसले गर्दा म त क्षतिजिमा कहीँ एकता पक्षधरहरुको ठूलो वद्रिोहको सम्भावना देख्छु । यहाँभत्रिका अहंकार, दम्भ।।। यी सबै कुराका वरिुद्ध यद िहामीले चाँडो सोचेनौँ भने तनिीहरु ९एकता पक्षधरहरु० ले ठीक ठाउँमा ल्याउँछन् ।’
आखरि, बालकोटमा केपी ओली र भुसालबीच के कुराकानी भयो रु एमालेमा वकिसति पछल्लिो परस्थितिलिाई तेस्रो धारका नेताहरुले कसरी हेररिहेका छन् रु यनिै वषियमा केन्द्रति रहेर रातोपाटीले एमाले नेता भुसालसँग अन्तरवार्ता गरेको छ । प्रस्तुत छ- एमालेका तेस्रोधारका नेता भुसालसँग गरएिको कुराकानीको सम्पादति अंश स्
माधव नेपालले नयाँ पार्टी बनाउँदा त्यसमा सहभागी हुनुभएन, तपाईहरु अब केपी ओलीतरिै लाग्नुभएको हो रु
होइन । हामी १० बुँदेको तयारीमा सामूहकिरुपमा नै लाग्यौं । ओली र माधव कमरेड दुबैजना बसेर कार्यदल बनाउनुभयो । दइिएको कार्यादेशभत्रिै हामीले १० बुँदे तयार गर्यौं । त्यो वहाँहरुसमेतको राय, सल्लाह र सुझावमा तयार गरएिको हो । पार्टीलाई हामीले कसरी एकतावद्ध पार्न सकन्छि, वधि िकहाँ बग्रिएिको छ, कहाँ भत्कएिको छ, त्यो वधिकिो पुनस्र्थापना कसरी गर्न सकन्छि, भन्ने हसिाबले हामीले १० बुँदे तयार गर्यौं । तर, त्यो १० बुँदेको कार्यान्वयन जसरी हुनुपथ्र्यो, त्यो कार्यान्वयन भएन ।
कमरेड केपी ओलीको स्थायी कमटिीको बैठक बस्दाखेर िहामीले त्यो बैठकमै गएर भन्यौं, अहलिे यो बैठक रोक्नोस्, १० बुँदेअनुसार अगाड िबढौं । तर, उहाँले त्यसमा ध्यान दनिुभएन । गर्दै-गर्दै उहाँ नरिन्तर अगाड िबढरिहनुभयो । यस अर्थमा १० बुँदे उहाँहरुले लागू गररिाख्नुभएको छैन, जसले अहलिेको परस्थिति िबन्यो । तर, अझै पन िहामी पार्टी एकताकै पक्षमा हो । त्यसैले १० बुँदेको इमान्दार कार्यान्वयन होस् भन्ने नै हो हाम्रो ।
१० बुँदे कार्यान्वयन भएन भन्नुभयो, यसमा बढी दोषीचाहँि को हो रु केपी ओली क िमाधव नेपाल रु वहिीबार रात ि९ जनाका तर्फबाट जारी गरएिको वज्ञिप्तमिा पन ियहाँहरुले ॅनेताहरुले १० बुँदे सफिारसिलाई ग्रहण गर्न र लागू गर्न नसक्दा पार्टी जभिाजनको अवस्था आयो’ भन्नुभएको छ । ॅनेताहरु’ भन्नाले ओली-नेपाल दुबैजना दोषी देखाउन खोज्नुभएको हो रु
हाम्रो माधव-झलनाथ समूहमा भएका छलफल, लखितहरुका आधारमा हामीले १० बुँदे गरेका हौं । आफैंले तोकेका आधारहरुमा १० बुँदे भएपछ ित्यसमाथ िहामी कसैले पन िप्रश्न उठाउनुहुँदैन । तर, यसको कार्यान्वयनको जम्मिा भने फेर िओली कमरेडकै हो । यसले गर्दा १० बुँदे कार्यान्वयनको जम्मिाचाहँि उहाँले लनिुपर्छ । अरुको जम्मिेवारी भनेको त सहायक जम्मिेवारी हो ।
म अर्को अध्यक्ष बनाएर अगाड िजान तयार हुनुहोस् भन्न ९बालकोट० गएको हुँ ।
तपाईले यसबीचमा बालकोटमा अध्यक्ष केपी ओलीलाई पन िभेट्नुभयो । १० बुँदे कार्यान्वयन हुनुपर्छ भन्दा उहाँको प्रतक्रियिा के थयिो रु
उहाँले बीचमा बोल्नुभएको थयिो, दुईजना अध्यक्ष बनाएर भए पन िहामीले हाम्रो समस्यालाई समाधान गरौं, यसमा म तयार छु भनेर ओली कमरेडले भन्नुभएको थयिो । पछचिाहँि त्यो च्याप्टर क्लोज भो भन्नुभयो । मैले उहाँलाई भनें, त्यो च्याप्टर ओपन थयिो, क्लोज गर्नुभो, फेर िओपन गर्नोस् । र, त्यो तहमा गएर भए पन िपार्टीलाई एकतावद्ध बनाऔं । दुईजना अध्यक्ष राखौं । माधव नेपाललाई अध्यक्ष बनाऔं, तपाई अध्यक्ष हुँदैहुनुहुन्छ । यसरी अगाड िबढौं भन्ने कुरा गर्न ९बालकोट० गएको थएिँ । त्यहाँ १० बुँदेलाई कायान्वयन गरौं भन्ने कुरा भएको थयिो ।
अध्यक्षले के भन्नुभयो त रु
म अर्को अध्यक्ष बनाएर अगाड िजान तयार हुनुहोस् भन्न ९बालकोट० गएको हुँ । उहाँले भन्नुभयो, जेठ २ मा जाने र अर्को अध्यक्ष बनाउने भन्ने चाहँि तार्ककिरुपले पन िनमल्निे कुरा छन् । त्यतखिेरचाहँि ल माधवजी साँच्चकिै समस्या समाधान गर्न तयार हो भने दुईटै अध्यक्ष बनाउन म तयार छु भन्या हो, तर, उहाँ ९माधव नेपाल० आफैं त्यतखिेर तयार नभएपछ िमैले यो क्लोज भयो भनेको हो । अब पुरानै एजेण्डाहरुमा फर्की फर्की गएर हुँदैन । वधिसिम्मतरुपमा म अगाड िबढ्न तयार छु ।
अध्यक्ष ओलीसँगको भेटमा तपाईले १४ जना सांसदमाथ िभएको कारवाही फर्तिा गरयिोस् भन्नुभयो होला, त्यसमा चाहँि ओलीको जवाफ के थयिो रु
हो, भनें । उहाँले भन्नुभयो, ॅयत्रा-यत्रा गल्ती गर्ने रु कतपिटक कारवाही फर्तिा लनिे रु स्पष्टीकरण मागयिो, कारवाही गरयिो । हरेक पटक यो समस्या समाधान होस् भनेर म हँिडे ।’
ठोस, मूर्त कुरा भएन । यसले गर्दा पार्टी एकताप्रत िअध्यक्षका हसिाबले उहाँको जुन चासो, चन्तिा हुनुपर्ने हो, त्यो मैले देखनिँ । म नरिाश भएर फर्केको हुँ ।
तर, यो समस्या समाधान नहुञ्जेलसम्म त मैले यो गरें, त्यो गरें भन्ने कुराको के अर्थ हुन्छ र । समस्या समाधान भयो क िभएन रु अध्यक्षको हसिाबले यो पार्टीमा जे बतिरिाखेको छ, त्यसको जम्मिा त ओलीजीले लनिुपर्छ । मुख्य जम्मिा उहाँको हो । अरुको पन िछ, मेरो पन िछ । तर, यसको मुख्य जम्मिेवारी त ओली कमरेडले लनिुपर्छ । यनिै वषियमा कुरा भयो हाम्रो ।
उसोभए, त्यो छलफलमा १० बुँदेको कार्यान्वयन, दुई अध्यक्ष राख्ने वषिय र १४ जनामाथकिो कारवाही फर्तिाको वषियमा अध्यक्ष ओलीले आशावादी कुरो गर्नुभएन रु
अँ । ठोस, मूर्त कुरा भएन । यसले गर्दा पार्टी एकताप्रत िअध्यक्षका हसिाबले उहाँको जुन चासो, चन्तिा हुनुपर्ने हो, त्यो मैले देखनिँ । त्यसअर्थमा म नरिाश भएर फर्केको हुँ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved