चितवन भरतपुर स्थाई घर भइ हाल इटहरी उप महानगरपालिका -४ (जागृति टोल) बस्दै आउनु भएका बुबा बलिन्द्र अधिकारि र आमा दिपा लिम्बुकि कान्छी छोरी बर्ष ६ कि दर्पन( जस्बिन) अधिकारीको यहि मिति २०७८/०७/२१ गते का दिन बच्चाहरु खेल्दै जाने क्रममा पानीमा डुबेर अकल्पनीय रुपमा निधन भएको हो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved