पेर्टाेलियम पदार्थको मुल्यबृद्वि बिरुद्ध नेकपा( बिप्लव) सडकमा

  • प्रकाशित मितिः कार्तिक २५, २०७८
  • 3114 पटक पढिएको
  • समय अनलाइन

हालै नेपाल सरकारले पेर्टाेलियम पदार्थमा गरेको भारि मुल्यबृद्विकाे बिराेधमा देशब्यापि केन्द्रीय कार्यक्रम अन्तर्गत नेेपाल कमिन्युष्ट पार्टी ( बिप्लव) काे युवा सगठनका केन्द्रीय सदस्य हर्कहाङ लिम्वुकाे नेतृवमा पेर्टाेलियम पदार्थमा भएको चर्काे मुल्यबृद्वि फिर्ता गर, नेकपा जिन्दवाद, बैज्ञानिक समाजवाद जिन्दवाद लगायतका नारा सहित इटहरी चाैकमा बुधबार दिउसो करिव ४ बजे शान्तिपूर्ण रुपमा प्रर्दशन गरेका छन। मुल्यबृद्वि फिर्ता नभए सम्म  पार्टीले देशब्यापि रुपमा अान्दोलनकाे घाषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved