नेपाल प्रहरीका डिएसपी लोकनाथ तिमल्सिना उपचारको क्रममा पुलिस अस्पतालमा निधन भएको छ ।शुक्रबार बिहान पाँच बजे उपचारको क्रममा निधन भएको हाे।
४३ वर्षीय तिमल्सिना लाई केही दिन अघि मात्रै हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको थियो ।उनलाई निमाेनिया भएको थियोे ।इलाका प्रहरी कार्यालय कन्चपुर सप्तरीमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved