एनसेलमा समस्या

  • प्रकाशित मितिः कार्तिक २९, २०७८
  • 2886 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको दुहबीमा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि आज दिउशो देखी एनसेल नेटवर्कमा समस्या आएको छ ।

नेटवर्क नआएका कारण फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिएका छन् । दुहबीमा रहेको एनसेल टावर केहि समय अघी परेको अविरल बर्साका कारण डुबानमा परेको थियो सोही स्थानमा समस्या देखीएको स्रोतले बताएको छ ।अहिले मर्मतको काम भइरहेको छ केही बेरपछि समस्या हट्ने एनसेलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved