मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।

  • प्रकाशित मितिः मंसिर २, २०७८
  • 673 पटक पढिएको
  • समय अनलाइन

प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईलेमंगलबार आव्हान गरेको प्रदेशसभा बैठक प्रतिपक्षी एमाले उपस्थित नभएपछि स्थगित भएको थियो । बन्दको कारण आफ्ना सांसदहरू आउन नपाएको भन्दै                                एमालेले बैठक स्थगित गर्न माग गरेको थियो गठबन्धनको नेतृत्व गर्दै गत कार्तिक १६ गते राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दल नभएपछि संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका ९२ सदस्यीय                    प्रदेशसभामा राईले ५० मत पाएका हुन् । मत विभाजनको क्रममा उनको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियiप्रदेशसभामा एमालेका सभामुखसहित ४१, नेपाली काँग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १–१ जना प्रदेश सांसद छन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँच दलीय गठबन्धनको ५० जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved