जीवन फुयाल /भोजपुरको दक्षिणस्थित कावा खोलामाथिको मोटरेबल पक्की पुल बनि नसक्दै भाँच्चिएको छ।
लाेकल राेड र्विज प्राेग्राम मेन अफिस
खाम्पाचे निर्माण सेवा कन्ट्याक्ट् अफिस
निर्माण अवधी १वर्ष लागत ३ कराेड लगभग स्लाप ढलान भएकाे ४६ दिन नेपाल सरकारकाे प्राविधिक ईन्जिनियर काे ईन्जिनियरिङ रुल अनुसार निर्माण भएको भाेजपुर काे कावा खाेलामा निर्माणाधिन अवस्थामा रहेको ट्रष्ट व्रिजभाचिएकाे र के कति कारण ले भन्ने स्पष्ट रुपमा आईनसकेकाेले मात्र ठेकदारकाे मात्र कमजाेरी देखिदा विभिन्न सञ्चार माध्यम मा समाचार प्रशारण तथा छपाई भएको ले उत्त यस विषयमा सम्वन्धित निकायले आफ्नो स्पष्टीकरण केही दिनमा प्राविधिक टाेलीले अनुगमन गरी पुलकाे अवश्था के कस्तो कमजाेरी भएकाे भन्ने विषयमा प्रष्ट खुल्ने छ र भएकाे कमजाेरी लाई कम्पनीले प्रष्ट पार्नेछ र पुल पुन निर्माण गर्नेछ तसर्थ सत्य तथ्य कुरा नवुझी ठेकदार लाइ मात्र एकलाैटी रुपमा दाेषी नदेखाउ प्राविधिक ईन्जिनियर काे टालीले अनुगमन गरेपछि सम्पुर्ण कुराहरु सार्वजनिक हुनेछ । पुल ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ र एक दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी निर्माण भइरहेको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved