हल्गडामा दुर्घटना १ महिला गम्बिर अबस्था

  • प्रकाशित मितिः पुस ९, २०७८
  • 1540 पटक पढिएको
  • समय अनलाइन

मिति २०७८/०९/०९ गते १०:४५ बजे सुनसरी जिल्लाको इटहरी उमनपा ४ स्थित हल्गडा चोक नजिक कोशी राजमार्गमा इटहरी बाट धरान तर्फ जादै गरेको प्र १-०२-००१ ख ८६५२ नम्बरको मालबाहक ट्रकले पैदल यात्री बाटो काट्ने क्रममा इटहरी ४ हलगडा बस्ने बर्ष ६५ कि देबि माया खड्कालाइ ठक्कर दिएको विषयमा कोशी राजमार्गमा १२:०० बजे देखि टाएर बालेर कोशी राजमार्ग अबरुद्ध भएको साथै घाइते देबि मायालाइ धरान घोपा हस्पिटलमा उपचाररत लगिएको छ भने ट्रक चालक तेह्रथुम जिल्ला बस्ने बर्ष ३०/३२ को पेम्बा सेर्पालाइ नेपाल प्रहरिको नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय इटहरीमा राखिएको (.)

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved