मेस्सीको गोलसँगै रोए फ्यानहरु, जितपछि मेस्सी र नेपाली फ्यानको प्रतिक्रिया

  • प्रकाशित मितिः असार १३, २०७५
  • 1222 पटक पढिएको
  • Mausam

 समूह चरणबाटै बाहिरिने संघारमा रहेको अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा पुगेपछि कप्तान लियोनल मेस्सीलाई राहत मिलेको छ । उनका फ्यानहरु भावुक भएका छन् ।

मध्यरातमा सुरु भएको खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दा विश्वभरका खेलप्रेमीहरु एकैपटक चिच्याएका थिए । कतिले भावुक बनेर आँशु झारेका थिए । यो विश्वकपमा मेस्सीको पहिलो गोल थियो । योसँगै अर्जेन्टिनाले दुई गोल गर्यो । 

अन्तिम पाँच मिनेटमा रोजोले गाब्रिअल मिकार्डाको क्रसमा गोल गर्दै टोलीलाई उकासेका थिए । 

त्यसअघि भिक्टोर मुसाले पेनाल्टी मार्फत गोल गर्दै मेस्सीले दिलाएको सुरुआती अग्रता बराबरीमा ल्याएका थिए । खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले जितसँगै ठूलो राहत मिलेको बताएका छन् ।

‘एकदमै अप्ठारो परिस्थिती थियो, हामीलाई निकै पीडा भयो,’ मेस्सीले भने, ‘जितसँगै हामीलाई ठूलो राहत मिलेको छ ।’

प्रशिक्षक जर्ज साम्पोलीले स्टार खेलाडी मेस्सीको प्रदर्शनको प्रशंशा गरेका छन् ।

साम्पोलीले भने, ‘यो जित मेस्सीका लागि धेरै महत्वपूर्ण छ । उनी एउटा त्यस्तो मान्छे हो, जसले अर्जेन्टिनालाई महसुस गरेको छ, रोएको छ, पीडाहरु भोगेको छ, जो अर्जेन्टिना जित्दा सबैभन्दा बढी खुशी हुन्छ । म मेस्सीलाई राम्रोसँग चिन्छु । मैले उनलाई हास्दा, निराश हुँदा, संकटमा हुँदा र राम्रा क्षणहरुमा देखेको छु ।’

फुटबल प्रतियोगिता सकिँदासम्ममा इटहरीमा अर्जेन्टिनाका नेपाली फ्यानहरु झण्डा बोकेर सडकमा मेस्सीको नारा लगाउँदै हिडेका थिए । मेस्सीको प्रेरणामा अर्जेन्टिनाले जितिरहँदा नेपाली दर्शकहरुले आफू भावुक बनेको भन्दै फेसबुक स्टाटसहरु लेखेका छन् :

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved