हिमपातका कारण सोलुखुम्बु-ओखलढुंगा सडक अवरुद्ध

  • प्रकाशित मितिः पुस १६, २०७८
  • 707 पटक पढिएको
  • समय अनलाइन

ओखलढुंगा । सडकमा बाक्लो हिउँ जमेपछि ओखलढुंगा-सोलुखुम्बु सडक अवरुद्ध भएको छ। हिमपातको कारण बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको हो।

सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने पत्ताले डाँडामा बाक्लो हिउँ जमेका कारण सडकमा गाडी चल्न सकेका छैनन्। सडकमा एकफिट भन्दा बाक्लो हिउँ जमेको छ।

सोलुदुधकुण्ड नगरपालिका ८ पत्ताले क्षेत्रको पत्ताले बजारदेखि ठाडेसम्म ७ किलोमिटर भन्दा धेरै सडकमा हिउँ जमेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका इन्चार्ज कृष्ण कटुवालले जानकारी दिए। हिमपातले चिसो बढ्दा जनजीवन पनि कस्टकर बनेको छ। सडकममा जमेको हिउँ पन्छाएर अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved